• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

प्रकृतिमा समय बिताउनुका यी हुन् फाइदा


    Avatar photo
शुक्रबार, जेठ २५, २०८१ मा प्रकाशित

नयाँदिल्ली- प्रकृतिमा समय बिताउनुको अर्थ हुन्छ, पर्यावरणसँग नजिक रहनु। मानिस र प्रकृतिको सम्बन्धबारे धेरै अध्ययन भएका छन्। ती अध्ययनहरूले प्रकृतिसँग समय बिताउँदा शारीरिक र मानसिक मात्र होइन, सामाजिक स्वास्थ्य लाभ पनि प्राप्त हुने उल्लेख गरेका छन्।

Advertisement

युनिभर्सिटी अफ टोकियोको अध्ययनअनुसार प्रकृतिमा समय बिताउँदा मानसिक शान्ति मिल्छ। प्रकृतिले आत्मिक सुख दिन्छ तर मनुष्यको कहिल्यै पूरा नहुने इच्छाहरू पूर्ति गर्दैन।

अहिलेको डिजिटल संसारमा मानिसको बढी समय बन्द कोठामा बितिरहेको छ। मोबाइल र ल्यापटप साथी भएका छन्। त्यसैमा खुशी प्राप्त भएको भ्रममा मानिस रहन्छन्। तर, डिजिटल ग्याजेटभन्दा टाढा प्रकृतिमा समय बिताउँदा मात्र मानिसले वास्तविक खुशी प्राप्त गर्छ।

प्रकृतिमा हराभरा रुख-बिरुवाबाट अक्सिजन प्राप्त हुन्छ। बन्द कोठामा सीधा अक्सिजन प्राप्त हुँदैन। ताजा अक्सिजनले सीधा फोक्सोलाई फाइदा पुर्‍याउँछ। प्रकृतिमा रुख-बिरुवाबीचमा बसेर योग गर्नुका त फाइदा कति कति !

राति खानापछि केहीबेर छतमा गएर केहीबेर टहल्दा पनि राति राम्रो निन्द्रा आउँछ। तनावमुक्त हुनका लागि पनि यसले चमत्कारकै रूपमा काम गर्छ। मिसिगन विश्‍वविद्यालयको अध्ययनअनुसार प्रकृतिको बीचमा समय बिताउँदा व्यक्तिको सर्ट टर्म मेमोरीमा सुधार आउँछ।

प्रकृति मानिसका लागि एक यस्तो उपहार हो, जसले सधैं मनुष्यले दिई नै रहेको छ। पानी, वायु, माटो, रुख-बिरुवा, पशुपक्षी, तलाउ-नदीहरू, समुद्र, झरना, पहाड, खनिजलगायत असंख्य संशाधन प्रकृतिले मानिसलाई उपलब्ध गराएको छ। र, हाम्रो जीवन समृद्ध बनाइदिएको छ।

हामीलाई श्‍वास लिन शुद्ध हावा, पिउन पानी, खानाका लागि फल र अन्‍न सबै प्रकृतिले नै उपलब्ध गराउँछ। तर, मानिसले प्रकृतिलाई केही दिएको छैन। उल्टै त्यसैको विनाशमा मात्र मानिसको ध्यान देखिन्छ।

वैज्ञानिकहरूले प्लास्टिकको प्रयोग शून्य बनाउन सुझाव दिँदै आएका छन्। प्लास्टिकको प्रयोगमार्फत मानिसले उल्टै प्रकृतिलाई हानी पुर्‍याउँदै आएको छ। प्लास्टिकको रिसाइकल पनि गर्न सकिँदैन।

यस्ता वस्तु प्रयोग गरौं, जसलाई रिसाइकल गरेर फेरि उपयोग गर्न सकिन्छ। सडक, नाली र नदीहरूमा फोहोर नफालौं। पेट्रोलियम पदार्थ प्रयोग गरिने गाडीको प्रयोग कम गरौं। ज्यादाभन्दा ज्यादा पैदल हिँडौं।

आफ्नोतर्फबाट बर्सेनि एक बिरुवा रोप्ने प्रण गरौं। चराचुरुंगीका लागि घरको बाल्कोनीमा भए पनि दाना र पानी राखौं।

(भास्कर डट कमबाट)

शुक्रबार, जेठ २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.