नुवाकोट- लिखु गाउँपालिका-१ ढिकुरे बजारस्थित ढलक बहादुर विश्वकर्माको आफ्नै घरमा रहेको सुन पसल पछाडीको ढोकाको ताला फोडी पसलमा रहेको सुन २ किलो, चाँदी १० किलो र नगद ३ लाख समेत गरी करिब १ करोड ७० लाख रुपैयाँ मूल्य बराबरको धनमाल गएराति चोरी भएको छ ।
Advertisement