• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ २९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

हत्यामा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

बुधबार, फागुन ११, २०७८ मा प्रकाशित

सुनसरी- इलाम साबिक बाझो-१ स्थायी बतन भई हाल बिराटनगर महानगरपालिका-३ स्थित पिपलचोकमा डेरा गरी बस्ने ४३ वर्षीय दिनेश सिक्देलको हत्या पश्चात जेब्रा झोलामा प्याक गरी फालेको अवस्थामा शव फेला परेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेहरूमा मृतककी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र मोरङ बिराटनगर महानगरपालिका-४ इक्राही टोल बस्ने २९ वर्षीय सरोज भण्डारी रहेका छन् ।

सुनसरी धरान उपमहानगरपालिका-४ कोशी राजमार्ग अन्तर्गत धरान-धनकुटा सडक खण्डको जेठामाने गोलाईस्थित सडकमा जेब्रा झोलामा फागुन ४ गते टाउको र खुट्टा र सोही ठाउँस्थित झाडीमा जेब्रा झोलामा प्याक गरेको अवस्थामा ५ गते शरीरको भाग फेला परेको थियो । घटनास्थलमा फेला परेका दशी प्रमाणको विवरणका आधारमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामार्फत बहराइन प्रहरीसँगको समन्वयमा बहराइनस्थित टाटवीर पेट्रोलियममा सेक्युरिटी गार्ड काम गर्ने दिनेश विदामा नेपाल आएपछि नफर्किएको खुल्न आएको थियो ।

घटनाको अनुसन्धानको क्रममा बहाराइनमा काम गर्ने दिनेश विदामा आउँदा कान्छी श्रीमतीसंगै बस्ने र यस पटक समेत नेपाल आउने जानकारी भए पनि हालसम्म घरमा नआएको भनि खुलेपछि निजको कान्छी श्रीमतीलाई नियन्त्रणमा लिई सोधपुछका क्रममा निज र निजको साथी सरोजको मिलेमतोमा दिनेशको हत्या गरी मृतकको टाउको र तिघ्रा काटी प्लाष्टिकले बेरी झोलाभित्र राखी धरान उपमहानगरपालिका-४ स्थितमा फालेको खुल्न आएको हो । दिनेश बहराइनमा हुँदा उनकी कान्छी श्रीमती अनिता र सरोज बीचमा प्रेम सम्बन्ध रही ५/६ महिनादेखि निजहरु श्रीमान श्रीमती झै बसेका, दिनेशले कमाएको रकम अनितालाई पठाउने, सो रकम मोजमस्तीमा खर्च गर्ने लगायत कारणले लामो समयदेखि नै सम्बन्धमा खटपट रहेको र प्रेमी सरोजलाई १ लाख ऋण दिएको हुँदा थप ७५ हजार दिने र दुवै जना विवाह गरी बस्ने सर्तमा अनिताले दिनेश नेपाल आउने जानकारी पाएपछि निजलाई हत्या गर्ने योजना बनाई योजनाबद्ध हत्या भएको खुल्न आएको छ । प्रहरीले वारदातमा प्रयोग भएको १ थान ग्रेण्डर मेसिन, १ थान गल्बन्दी, रगत जस्तो लागेको १ थान सर्ट लगायतका विभिन्न दशी प्रमाण समेत बरामद गरेको छ ।

बुधबार, फागुन ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ
हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

भर्खरै

  • १.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • २.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ३.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ४.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ५.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

  • ६.
    हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

  • ७.
    तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

  • ८.
    बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.