• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

इपिएलमा विराटनगरको पहिलो जित


आइतबार, असोज १७, २०७८ मा प्रकाशित

काठमाडौं- कीर्तिपुस्थित टियू मैदानमा जारी चौथो संस्करणको एभरेस्ट प्रियिमर लिग (इपिएल)मा विराटनगर वारियर्सले पहिलो जित निकालेको छ। आइतबार भएको खेलमा काठमाडौं किंग्स इलाभेनलाई ७ रनले हराउँदै विरटागनरले पहिलो जित निलकोको हो।

Advertisement

यसअघि लिगका लागतार ४ खेल हारको विराटनगर प्रतियोगिबाट बाहिरिसकेको छ । २ अंक जोड्दै विराटनगर अंक तालिकामा पुछारमा छ । यता, विराटनगरसँग पराजित भएपनि काठमाडौंको प्लेअफ पुग्ने सम्भावना कायमै छ । उ ३ खेलमा २ अंक जोड्दै पाँचौं स्थानमा छ। झै दुई खेल खेल्न बाँकी रहेकाले उसको प्लेअफ सम्भावना कायमै छ।

शनिबार बेलुका परेको वर्षाका कारण मैदान भिजेका खेल ८ ओभरमा झारिएको थियो । खेलमा पहिला ब्याटिङ गर्दै विराटनगरले दिएको १०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सक्यो ।

उसका लागि रहमनुल्लाह गुर्वाजले १५ बलमा २८ रन बनाउँदा राजु रिजालले १५ बलमा २४ र सुवास खकुरेलले १० बलमा २६ रन बनाए । विराटनगरका रायनखान पठानले २ तथा प्रत्यिस जिसीले १ विकेट लिए।

त्यसपछि पहिला ब्याटिङ गरेको विराटनगरले अनिल साहको विस्फोटक ब्याटिङ मद्दतमा ५ विकेट गुमाउँदै १०४ रन बनायो । अनिलले १६ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ४५ रन बनाए । यस्तै, रायन पठान ११ बलमा ३० रन बनउाँदा करण केसी १५ रनमा नटआउट रहे।

काठमाडौंका गुल्सन झा, रायन बुर्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए।

आइतबार, असोज १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश
पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
एन्फा निलम्बनले रोकियो अन्तर्राष्ट्रीय फुटबल, साफमा नेपालको सहभागिता अन्योलमा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.