• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : कुम्भ- आम्दानी बढ्ने, सिंह- उपहार प्राप्ति


बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित

मेष- आजको दिन उत्साहपूर्ण रहला। दीर्घकालीन लाभका क्षेत्रमा लगानी गर्ने समय छ। कार्यसम्पादन क्षमता बढेको छ। र, निर्णय क्षमता पनि अभिवृद्धि भएको छ।

Advertisement

वृष- कृषि उपजको बिक्रीबाट मनग्य आर्थिक लाभ हुनेछ। व्यापार, व्यवसाय मध्यम रहने छन्। धोकेबाजहरूबाट सावधान रहनु होला।

मिथुन- आजको दिन टाढाको यात्रा रमणीय रहला। विवाद बढ्ने योग रहेकाले बोल्दा विचार पुर्‍याउनु आवश्यक छ। दुश्मन र बिमारीबाट भने मुक्त हुने योग परेको छ।

कर्कट- बुद्धि विलासमा आज सफल भइएला। चुनौतिहरू टाढा भाग्‍ने भएकाले प्रतिष्‍ठित काम गरेर समाजको मन जित्न सकिने छ। इर्श्यामा रमाउनेहरूबाट सावधानी अपनाउनु होला।

सिंह- आजको दिन भौतिक साधन उपहारमा प्राप्त हुन सक्छ। साझेदारी व्यवसाय सफल रहने छ। एकपछि अर्को उपलब्धी प्राप्त हुँदा मन प्रफुल्लित रहला।

कन्या- आज आतिथ्य सम्मान पाइएला। सानो प्रयासले नै लक्ष्‍य प्राप्ति हुनेछ। झमेला आइलाग्‍न सक्ने भएकाले प्रतिष्‍ठा जोगाउनतिर ध्यान केन्द्रित गर्नु होला।

तुला- पारिवारिक जमघटमा स्वादिष्‍ट व्यञ्‍जन प्राप्त होला। लामो समय भेट नभएका साथीभाइ आज भेटिएलान्। सहयोगी हुँ भन्‍नेहरूले भने धोका दिन सक्छन्, सावधान रहनु होला।

वृश्‍चिक- ठीक समयमा सही निर्णय लिन नसक्दा कष्‍ट बेहोर्नुपर्ने हुन सक्छ। अपेक्षाकृत काम नबन्‍न सक्छन्। मिहिनेती स्वभावका कारण राम्रो लाभ हासिल होला।

धनु- आजको दिन आम्दानीका स्रोत बढ्ने छन्। व्यापार व्यवसायबाट राम्रो मुनाफा आर्जन होला। सुख, दुःखमा साथ दिनेहरू भेटिँदा दिन उत्साहपूर्ण रहला।

मकर- आज प्रणय प्रसंगका लागि श्रेष्‍ठ समय छ। इच्छाशक्ति बढ्नाले जुनसुकै काम पनि सहजै सम्पादन होलान्। आजको दिन तपाईंको मिहिनेती स्वभावको सर्वत्र प्रशंसा होला।

कुम्भ- आज चुनौतिहरू टाढा भाग्‍ने छन्। आम्दानीका स्रोत थपिने छन्। भाग्योदयको योग छ। दीर्घकालीन लाभको क्षेत्र पहिचान गरेर अगाडि बढ्न सकिने छ।

मीन- आज मनमा डरले बास गर्नेछ। तथापि, बोलीको प्रभाव बढेकाले प्रशस्त लाभ लिन सकिने छ। तपाईंको मिहिनेती र साहसिलो स्वभावका कारण प्रतिद्वन्द्वीहरू सहजै परास्त होलान्।

बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

भर्खरै

  • १.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • २.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ३.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ४.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • ५.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ६.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ७.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ८.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.