• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

खाद्यान्‍न अभावपछि श्रीलंकामा संकटकाल


    Avatar photo
मङ्गलबार, भदौ २२, २०७८ मा प्रकाशित

२२ भदौ , काठमाडौं । 

Advertisement

श्रीलंकामा खाद्यान्‍न अभाव र मूल्य उकासिएपछि त्यहाँ राष्ट्रपति गोतबया राजपक्षेले लगाएको संकटकाल संसद्‌ले अनुमोदन गरेको छ ।

राष्ट्रपति राजपक्षेले खाद्यान्‍नको अभाव हुन नदिन र आपूर्ति सहज बनाउनुपर्ने भन्दै अगस्ट ३०मा मुलुकभर संकटकाल घोषणा गरेका थिए । उनले खाद्यान्‍नको मूल्य निर्धारण गर्नुपर्ने र अवस्था सहज बनाउनभन्दै संकटकाल घोषणा गरेका थिए ।

त्यहाँका प्रतिपक्ष सांसदहरुले अन्य कानुन लगाएर भएपनि आपूर्ति सहज बनाउने सकिने अवस्था हुँदाहुँदै संकटकाल लगाइएको भन्दै आपत्ति जनाएका छन् ।

श्रीलंकाको संविधान अनुसार संकटकाल घोषणा भएको १४ दिनभित्र संसद्बाट अनुमोदन गराउनुपर्छ । २२५ सदस्य रहेको त्यहाँको संसद्मा राष्ट्रपतिले लगाएको संकटकालको पक्षमा १३२ मत र विपक्षमा ५१ मत खसेको अलजजिराले जनाएको छ ।

केही हप्तायता श्रीलंकामा ग्यास, चिनी, दूध पाउडरलगायतका खाद्यान्‍न तथा अन्य सामग्रीहरु अभाव हुँदै आएको छ । सरकारले आवश्यकताभन्दा बढी खाद्यन्न खपत बढेपछि अभाव भएको बताउँदै आएको छ ।

संकटकाल घोषणापछि सरकारले जोकोहीले सोधपुछ गर्न, वारेन्ट जारी गर्न, सम्पत्तिमा अधिग्रहण, खानतलासीलगायतका कार्यहरु गर्न अदालतको अनुमति लिइराख्नु पर्दैन । संकटकालका बेला गरिने त्यस्ता काममा अदालतले समेत प्रश्न नगर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पर्यटन उद्योग र निर्यातमा कमी आएसँगै श्रीलंकाको वैदेशिक मुद्रा सटहीमा कमी आएको छ । विदेशी ऋणको मारमा समेत श्रीलंका परेको छ ।

मङ्गलबार, भदौ २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.