• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन १६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

झटारो : भाइरल बडका भलमन्सा !

सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ

‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’

नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ९. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • १०. गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

संसद विघटनविरुद्ध सर्वोच्च जाँदैछ विपक्षी गठबन्धन

आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद विघटनविरुद्ध रिट लिएर विपक्षी गठबन्धनका नेताहरु सर्वोच्च अदालत जाँदैछन् । त्यसको तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् ।

Advertisement

तयारी सकिए आइतबार (आजै) नभए भोलि सर्वोच्चमा रिट दर्ता गराउने उनीहरुको तयारी छ । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले कानूनी उपचार खोज्दै अदालत जाने तयारी गरिएको बताए ।

कांग्रेस नेतृ पुष्पा भुसालले पनि तयारी सकिए आइतबारै अदालत जाने तयारी रहेको बताइन् ।

शनिबार संयुक्त वक्तव्य जारी गरेर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संसद विघटनविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने उद्घोष गरेका थिए।

विपक्षी गठबन्धनका बहुमत सांसदहरुको समर्थन रहेको दाबीसहित कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका थिए । तर दाबी नपुगेको भन्दै सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरेकी थिइन् । र, कात्तिक २६ र मंसिर ३ गतेका लागि नयाँ निर्वाचन घोषणा गरेकी थिइन् ।

आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन
चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए
प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’

भर्खरै

  • १.
    सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

  • २.
    चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

  • ३.
    प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

  • ४.
    रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

  • ५.
    झटारो : भाइरल बडका भलमन्सा !

  • ६.
    सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ

  • ७.
    ‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’

  • ८.
    नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.