• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

हेर्नूस् के छ नयाँ तपाईंको आजको राशिमा


सोमबार, पुष ११, २०७९ मा प्रकाशित

मेष- नयाँ कामको प्रस्ताव आउनेछ। स्वादिष्‍ट भोजनमा मन रमाउने समय छ। दीगो लाभ हुने काममा हात हाल्ने पाइने छ।

Advertisement

वृष- सोचेको काम बन्‍नेछ। वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ।

मिथुन- नसोचेको ठाउँबाट धन आउने छ। बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला।

कर्कट- आज कृषिक्षेत्रबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवार, आफन्तजनको साथ सहयोग मिल्नेछ।

सिंह- पारिवारिक भेटघाटले मन आनन्दित हुनेछ। विशेष योजनाहरू बन्‍नेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।

कन्या- राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्‍न रहनेछ। बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ। अनायस धन खर्च हुन सक्छ।

तुला- पारिवारिक जमघटमा मन रमाउनेछ। सहयोगीहरूले राम्रै साथ दिनेछन्। धर्मकर्ममा रुचि बढ्नेछ।

वृश्‍चिक- अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। काममा लगानी गर्ने समय छ। विदेश भ्रमणका लागि प्रयत्‍न गर्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

धनु- मिहिनेतअनुसार प्रशस्त लाभ मिल्नेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्‍ट व्यक्तित्वको सहयोग मिल्ला।

मकर- गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा फाइदा हुनेछ। स्वादिष्‍ट व्यञ्‍जनको अवसर मिल्नेछ।

कुम्भ- आत्मविश्वास बढ्नेछ। रोकिएका काम विस्तारै बन्‍नेछन्। नयाँ काम पाइनेछ। विभिन्‍न अवसरले पछ्याउनेछन्।

मीन- होसियारीका साथ काम गर्नुपर्नेछ। फाइदाको पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।

सोमबार, पुष ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    इभीमा आगलागी, चालकको मृत्यु

  • २.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ३.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ४.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ५.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ६.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ७.
    विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

  • ८.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.