• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

कंग्रेस-आई अध्यक्ष बन्दै अशोक गहलोत, राजस्थानको मुख्यमन्त्री त्याग्ने संकेत


आइतबार, असोज ०९, २०७९ मा प्रकाशित

जयपुर- राजस्थानका मुख्यमन्त्री अशोक गहलोत भारतीय राष्ट्रिय कंग्रेस (कंग्रेस–आई)को अध्यक्ष बन्ने सम्भावना बढेको छ। त्यससँगै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिने सोच बनाएका छन्।

Advertisement

पार्टी ‘हाई कमान’ अर्थात अध्यक्ष सोनिया गान्धीको भरोसा हासिल गरेका गहलोत राष्ट्रिय अध्यक्षमा उम्मेदवार दर्ता गराउँदै छन्। र, उनी कंग्रेसको राष्ट्रिय अध्यक्ष बन्ने लगभग तय देखिएको छ।

आफूलाई पार्टीले पर्याप्त अवसर दिएको बताउँदै उनले जयपुरमा पत्रकारहरूसँग मुख्यमन्त्री पदबाट राजीनामा दिने संकेत गरेका छन्। त्यससँगै राजस्थानको मुख्यमन्त्रीका लागि नयाँ अनुहारको खोजी पनि भएको छ।

गान्धी परिवारको प्रयासका बावजुद कंग्रेसले जनस्तरमा राम्रो पकड जमाउन नसकेका कारण परिवारबाहिरका नेतालाई अध्यक्ष बनाउने तयारी सोनियाको देखिएको छ। सोही कारण गहलोतलाई राष्ट्रिय अध्यक्ष बनाउँदै राजस्थानमा नयाँ मुख्यमन्त्रीको खोजीका लागि आइतबार नै कंग्रेसका वरिष्ठ नेता मल्लिकार्जुन खड्गे जयपुर पुगेका छन्। उनको साथमा कंग्रेसका राजस्थान प्रमुख अजय माकन पनि छन्।

५० वर्षदेखि कंग्रेसको राजनीतिमा रहेका गहलोत ४० वर्षयता कुनै न कुनै संवैधानिक पदमा रहँदै आएका छन्। कहिले सांसद, तीनपटक केन्द्रीय मन्त्री, तीनपटक नै कंग्रेसको राजस्थान अध्यक्ष, पार्टीको केन्द्रीय महामन्त्री र तीनपटक राजस्थानका मुख्यमन्त्री बनिसकेका छन्, उनी।

राजस्थानमा कंग्रेसका दुई गुट छन्। मुख्यमन्त्री गहलोतको गुटको नेतृत्व उनकै विश्वास पात्र मन्त्री शान्ति धारिवालको छ। र, पूर्वउपमुख्यमन्त्री सचिन पाइलटले अर्को गुट चलाउँछन्। नयाँ मुख्यमन्त्रीका लागि दुवै नेताले अभ्यास थालेको देखिएको छ।

आइतबार, असोज ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
विश्‍व घटना : फेला पर्‍यो इतिहासकै ठूलो हीरा
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु
माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.