• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

रुसको तेल : युरोपमा बन्द, चीनमा खुला


सोमबार, असार ०६, २०७९ मा प्रकाशित

२३ फेब्रुअरीमा युक्रेनमाथि अत्याचारपूर्ण आक्रमण थालेपछि रुसको तेल आयातमा युरोपेली मुलुकहरूले प्रतिबन्ध लगाएका छन्। अर्थतन्त्रको मुल खम्बा मानिने इन्धन निर्यात गर्न नपाएर छटपटाएको रुसले त्यसका लागि बलियो ग्राहक भेटेको छ, चीनलाई।

Advertisement

पछिल्ला दिनमा रुसले चीनलाई सबैभन्दा बढी इन्धन बिक्री गर्ने मुलुक बनेको छ। चीनमा गत मेमा रुसबाट खरिद गरिने इन्धनको हिस्सा ५५ प्रतिशतसम्म भएको छ। र, साउदी अरेबियालाई रुसले पछाडि पारेको छ।

कोरोना महामारीका कायम रहँदा इन्धनको माग पनि कम भएको चीनमा। त्यसका बावजुद चीनले रुसबाट तेल खरिद बढाएको छ। युक्रेनमाथि रुसी आक्रमण शुरु हुनुअघि गत फेब्रुअरीमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसका समकक्षी भ्लादिमिर पुटिनले आफ्नो दोस्तीको कुनै सीमा नभएको बताएका थिए।

त्यही सीमाहीन सम्बन्धको परिणामस्वरूप चिनियाँ कम्पनीहरूले रुसबाट कच्चा तेल (क्रुड आयल) आयात बढाएका छन्। त्यसमा चीनका दुई ठूला कम्पनी सिनोप्याक र सेनहुआ सहभागी छन्। अमेरिका र युरोपेली मुलुकले प्रतिबन्ध लगाएयता चिनियाँ कम्पनीहरूले रुसको तेल आयातमा भारी छूट दिएका छन्।

चिनियाँ भन्सार प्रशासनका अनुसार मे महिनामा रुसबाट ८४ लाख टन इन्धन आयात भएको छ। चीनमा दोस्रो निर्यातक बनेको साउदी अरेबियाबाट ७८ लाख टन इन्धन आयात भएको छ।

युक्रेनमाथि रुसको अत्याचारविरुद्ध अमेरिका र युरोपेली मुलुकले रुसी इन्धन आयातमा प्रतिबन्ध लगाएका छन्। यस्तो बेलामा रुसबाट इन्धन खरिद गर्नु भनेको रुसलाई रगत बगाउन पैसा दिएजस्तो हुने अमेरिका र युरोपेली मुलुकको ठम्याइ छ। रुसबाट इन्धन आयात बन्द हुँदा उसको अर्थतन्त्र थला पर्ने विश्लेषण उनीहरूको छ। तर, चीनले इन्धन खरिद बढाएर रुसको अर्थतन्त्रलाई टेवा दिएको छ।

सोमबार, असार ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो
स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि
फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु
इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

भर्खरै

  • १.
    बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

  • २.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

  • ३.
    जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

  • ४.
    आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

  • ५.
    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

  • ६.
    मेलाबाट उठेको रकम पर्यटनमा लगानी

  • ७.
    पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

  • ८.
    टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.