• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

छोराको शव पाउन आमाबुवाले मागे भिख, अस्पतालका डाक्टरले मागेका थिए पैसा


बिहिबार, जेठ २६, २०७९ मा प्रकाशित

काठमाडौँ । भारत बिहारको समस्तीपुरमा मानवतालाई लज्जास्पद घटना सार्वजनिक भएको छ । मंगलबार यहाँको सदर अस्पतालमा पोष्टमार्टमपछि छोराको शव दिन गरिब अभिभावकसँग ५० हजार (नेपाली ८० हजार रुपैयाँ) रुपैयाँ मागेको थियो ।

Advertisement

परिवारसँग त्यति पैसा थिएन । पैसा जुगाड गर्न गाउँ फर्के । त्यसपछि उनीहरू गाउँमा भिख मागिरहेको देखिए । घरघरमा गएर आफ्नो असहायता सुनाएर सहयोगको अपिल गरे । यसै क्रममा कसैले भिडियो बनाए । जुन भाइरल भयो ।

वास्तवमा यो रकम अस्पतालका कर्मचारीले मागेका थिए । घटना अस्पताल व्यवस्थापनमा पुगेपछि हतारमा शव प्रहरीलाई बुझाइएको थियो । त्यसपछि बुधबार दाहसंस्कार गरिएको थियो । यता, परिवार गरिब भएकाले छोराको अन्तिम संस्कार पनि गर्न नसकेकाले स्थानीयले सहयोग गरेको गाउँले बताउँछन् ।

बेपत्ता थिए उनीहरूको छोरा

ताजपुर थाना अहर गाउँका महेश ठाकुरका २५ वर्षीय छोरा सञ्जिव ठाकुर गत जेठ १५ गतेदेखि बेपत्ता थिए । परिवारले धेरै अनुसन्धान गरे । असार ७ गते मुश्रीघरारी प्रहरी चौकी इलाकामा प्रहरीले एक अपरिचित युवकको शव फेला पारेको जानकारी पाए ।

त्यसपछि उनी मुश्रीघरारी प्रहरी चौकी पुगेका थिए । शव पोष्टमार्टमका लागि पठाइएको प्रहरी चौकीबाट जानकारी दिइएको छ । अभिभावक हतारमा अस्पताल पुगे ।

शव लिन ५० हजार रुपैयाँ मागेपछि

सुरुमा पोष्टमार्टम गर्ने व्यक्तिले शव देखाउन मानेनन् । पछि बिन्ती गरेपछि उनले शव देखाए जसमा बाबुआमाले छोरा सञ्जिव ठाकुरको पहिचान गरेका थिए । बुबाले शव मागेपछि कर्मचारीले ५० हजार ९भारु० मागे । पैसा नतिरेको भन्दै शव दिन मानेनन् ।

पैसा जोहो गर्न उनीहरू गाउँमा भिख मागिरहेको भिडियो सार्वजनिक भएपछि सिभिल सर्जन डा। एसके चौधरीले मिडियामार्फत जानकारी पाएपछि शव प्रहरीलाई बुझाए । यो मानवताको लागि लज्जास्पद कुरा हो ।

यसबारे छानबिन गरी कडा कारबाही गरिने छ । भिडियो सार्वजनिक भएपछि अस्पताल प्रशासनले हतारमा शव प्रहरीलाई बुझाएको थियो । त्यसपछि परिवारले अन्तिम संस्कार गरेका थिए ।

  • अस्पताल
बिहिबार, जेठ २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.