• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, असोज १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

अस्थायी बाटोका नाममा शिवगंगा खोलामै दोहन? धनगढी उपमहानगरमाथि गम्भीर प्रश्न

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुला र बोल्सोनारोबीच कडा प्रतिस्पर्धा

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केबर ४०० केभी प्रसारणलाइनको निरीक्षण

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- टाढाको यात्रा, मीन- कीर्तिमान

  • २. राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • ३. राशिफल : कन्या- प्रतिस्पर्धामा विजयी, मकर- कामबाट फुर्सद

  • ४. राशिफल : वृष- अन्‍न र धन लाभ, सिंह- मन अशान्त

  • ५. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ६. राशिफल : कर्कट- लामो यात्रा, मीन- व्यापारबाट फाइदा

  • ७. झटारो : संयुक्त राष्‍ट्रसंघमा ताली ब्रिगेड !

  • ८. राशिफल : वृष- सुख प्राप्ति, सिंह- बिनाप्रतिस्पर्धा फाइदा

  • ९. राष्‍ट्र संघमा बालेन : के सपारे, के बिगारे ?

  • १०. विश्‍व घटना : न्युजिल्यान्डको ‘हाका’मा विश्‍व रेकर्ड

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

    Avatar photo
आइतबार, असोज १८, २०८३ मा प्रकाशित

पर्सा- सशस्त्र प्रहरी बलले रु १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार छलेर ल्याइएका विभिन्न सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीका अनुसार बरामद गरिएका सामान र ट्याक्टर वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

वीरगञ्ज महानगरपालिका–१६ इनर्वाबाट मोटरसाइकलमा ‘लोड’ गरी नेपालतर्फ ल्याउँदै गरेको रु दुई लाख ५१ हजार ८२० बराबरको कपडा बरामद भएको छ ।  मोटरसाइकल र ती कपडा पनि सोही कार्यालयमा बुझाइएको छ ।

सशस्त्रको टोलीले वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेट इलाकाबाट रु एक लाख १२ हजार ८०० बराबरको स्मार्ट टिभी र टाँगा, घोडा पनि नियन्त्रणमा दिएर सोही कार्यालयमा बुझाएको छ ।

यसैगरी, आजै भन्सार छलि गरी ल्याइएका एक लाख ७३ हजार ७१० बराबरको कपडा, हार्डवेयरका सामान, भारतबाट अवैध रुपमा चार जनाले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको तीन लाख बराबरको विभिन्न किसिमको कपडा, ६० लाख  बराबरको एसी, चार लाख २७ हजार ३८० बराबरको विभिन्न औषधि बरामद भएको छ ।

यसैबीच, बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा आयोजित  निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविरमा १०० जनाले निःशुल्क आँखा तथा दन्त परीक्षण गराएका छन्

पत्रकार तिवारी यादवको पहल तथा एलएस  हस्पिटल एन्ड मेडिकल कलेजको सहयोगमा आयोजित शिविरमा सहभागी स्थानीयको आँखा तथा दाँत परीक्षण गर्नाका साथै स्वास्थ्य परामर्श पनि प्रदान गरिएको थियो ।

आइतबार, असोज १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
अस्थायी बाटोका नाममा शिवगंगा खोलामै दोहन? धनगढी उपमहानगरमाथि गम्भीर प्रश्न
पोखरीमा डुबेर दुई किशोरीको मृत्यु
ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुला र बोल्सोनारोबीच कडा प्रतिस्पर्धा

भर्खरै

  • १.
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

  • २.
    निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

  • ३.
    मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

  • ४.
    अस्थायी बाटोका नाममा शिवगंगा खोलामै दोहन? धनगढी उपमहानगरमाथि गम्भीर प्रश्न

  • ५.
    पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

  • ६.
    ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुला र बोल्सोनारोबीच कडा प्रतिस्पर्धा

  • ७.
    काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

  • ८.
    मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केबर ४०० केभी प्रसारणलाइनको निरीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.