• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

खोलामा पुल बन्यो, जाने बाटो छैन

उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल

बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण

पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो

बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडकको मर्मत सुरु

अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध

पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • २. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ३. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ४. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ५. राशिफल : वृष- अन्‍न र धन लाभ, सिंह- मन अशान्त

  • ६. राशिफल : कर्कट- लामो यात्रा, मीन- व्यापारबाट फाइदा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. राशिफल : वृष- अनेक फाइदा, सिंह- मन खुशी

  • ९. नदीले क्रुजसिप बगाएर पुलमा अड्काएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

  • १०. एसियाली खेलकुद प्रतियोगिताः कबड्डीमा नेपालको जित

राशिफल : वृष- अन्‍न र धन लाभ, सिंह- मन अशान्त


    Avatar photo
बिहिबार, असोज १५, २०८३ मा प्रकाशित

मेष- स्वास्थ्यमा समस्या आउला। गरेका कार्यहरू हत्तपत्त नबन्‍ने र बनिहाले पनि मिहिनेतअनुसार फल नपाइने योग छ। आर्थिक हानी हुनेछ।

वृष- जाँगरमा सुधार आउने छ। आफन्तले पनि सहयोग गर्नाले रोकिएका सबै काम बन्‍न थाल्ने छन्। प्रयासअनुसार काम बन्‍नुका साथै परिआएका समस्याको हल हुनेछ। अन्‍न र धन लाभ होला। मिल्ने साथीसँगको भेटले मन रमाउने छ।

मिथुन- उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ। यात्राको योग छ। समस्याहरू आफैं किनारा लाग्‍ने छन्। धैर्य बढाउन सके धेरै राम्रो समय छ। परिश्रम गर्न सकेजति खेर जाने छैन। अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना छ।

कर्कट- लामो यात्राको प्रक्रिया अगाडि बढ्नेछ। साथी र परिवारबाट सुख प्राप्ति हुनेछ। कृषिकर्म र व्यावसायिक काममा केही चुनौती सामना गर्नुपर्नेछ। सामान बिग्रेर दुःख पाइएला। परिवारमा हल्का विवाद हुन सक्छ।

सिंह- सोचेअनुरूप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ। परिवारबाट सोचेअनुरूप सहयोग नमिल्नाले व्यावहारिक काममा कठिनाइ हुनेछ। बढी खर्चले गर्दा मन अशान्त रहने छ। सामान्य रोगले पनि सताउला।

कन्या- अलमल हुने समय  छ। काममा मन नजान सक्छ। आँटे-गरेका काम पूरा हुनुका साथै समस्याको समाधान हुनेछ। परिवारबाट सुख मिल्ने दिन छ। प्रेम प्रसंगमा सुधार हुनेछ।

तुला- पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ने छ। व्यापारमा अपेक्षाकृत लाभ होला। शत्रु र रोग पन्छाउने उचित समय छ। पढाइमा भने आज खासै प्रगति नहोला।

वृश्‍चिक- वाहन-चौपाया प्राप्त होला। नयाँ सामान खरिद गर्ने योग छ। समय मिश्रित प्रकारको छ। आर्थिक कारोबार हुन सक्छ। गरेका कामहरू सफल हुनेछन्। अधुरा कामहरू पनि बन्‍ने छन्। पैसा भने अनायासै खर्च होला।

धनु- अनावश्यक डर र वादविवाद हुने समय छ। कामहरू अधुरा रहने छन्। स्वास्थ्यले पनि साथ नदिन सक्छ। मनमा डरले डेरा जमाउने भएकाले सावधानी अपनाउनु होला।

मकर- परिवारमा खटपट हुनुका साथै व्यावहारिक समस्याले सताउने छ। कामहरू अधुरै रहनाले मनमा खिन्‍न होला। परिवारबाट त्यति सहयोग पाइने छैन। मिश्रित समय छ।

कुम्भ- घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ। दिन रमाइलोका साथ बित्‍नेछ। रोकिएका अधुरा कामहरू पूरा हुने छन्। सामान्यतया दिन राम्रो छ। केही नयाँ काम थाल्ने समय छ।

मीन- कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ। दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ। सामाजिक कार्यमा संलग्‍न हुनुपर्नेछ। आकस्मिक धन लाभ हुने योग छ।

बिहिबार, असोज १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

खोलामा पुल बन्यो, जाने बाटो छैन
उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल
बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी
शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति
चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण
पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो

भर्खरै

  • १.
    खोलामा पुल बन्यो, जाने बाटो छैन

  • २.
    उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल

  • ३.
    बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी

  • ४.
    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

  • ५.
    चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण

  • ६.
    पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो

  • ७.
    बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडकको मर्मत सुरु

  • ८.
    अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.