• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, असोज १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

अस्थायी बाटोका नाममा शिवगंगा खोलामै दोहन? धनगढी उपमहानगरमाथि गम्भीर प्रश्न

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुला र बोल्सोनारोबीच कडा प्रतिस्पर्धा

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केबर ४०० केभी प्रसारणलाइनको निरीक्षण

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- टाढाको यात्रा, मीन- कीर्तिमान

  • २. राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • ३. राशिफल : कन्या- प्रतिस्पर्धामा विजयी, मकर- कामबाट फुर्सद

  • ४. राशिफल : वृष- अन्‍न र धन लाभ, सिंह- मन अशान्त

  • ५. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ६. राशिफल : कर्कट- लामो यात्रा, मीन- व्यापारबाट फाइदा

  • ७. झटारो : संयुक्त राष्‍ट्रसंघमा ताली ब्रिगेड !

  • ८. राशिफल : वृष- सुख प्राप्ति, सिंह- बिनाप्रतिस्पर्धा फाइदा

  • ९. राष्‍ट्र संघमा बालेन : के सपारे, के बिगारे ?

  • १०. विश्‍व घटना : न्युजिल्यान्डको ‘हाका’मा विश्‍व रेकर्ड

अस्थायी बाटोका नाममा शिवगंगा खोलामै दोहन? धनगढी उपमहानगरमाथि गम्भीर प्रश्न

    Avatar photo
आइतबार, असोज १८, २०८३ मा प्रकाशित

कैलाली । धनगढी उपमहानगरपालिकाले बेहडाबाबा मन्दिर जाने बाटोमा पर्ने शिवगंगा नदीमा अस्थायी बाटो निर्माण गर्ने नाममा वर्षेनि नदीजन्य पदार्थ उत्खनन गर्दै आएको आरोप लागेको छ। तर, बिडम्बना यस बारेमा स्थानिय भने बोल्न डराउछन, के पो भैहाल्ने हो भनेर ।

नदीमा ह्युमपाइप राखेर बनाइने अस्थायी बाटोका लागि आवश्यक ग्राभेल अन्यत्रबाट व्यवस्थापन गर्न सकिने भए पनि त्यही नदीको धार खोतलेर ग्राभेल निकाल्ने र बाटोमा हाल्ने काम दोहोरिँदै आएको स्थानीयको भनाइ छ। वर्षायाममा बाढी आएपछि उक्त अस्थायी संरचना बगाउने र अर्को वर्ष पुनः खोलामै पसेर ग्राभेल निकाल्ने क्रमले अस्थायी बाटो निर्माणको नाममा नदी दोहनको चक्र नै चलिरहेको प्रश्न उठेको छ।

धनगढी उपमहानगरपालिकाले आवश्यक वातावरणीय प्रक्रिया पूरा नगरेका कारण अहिलेसम्म नदीजन्य पदार्थ उत्खननको ठेक्का समेत हुन नसकेको बताइन्छ। यस्तो अवस्थामा ठेक्का प्रक्रिया नै अघि बढ्न नसकेको नदीबाट उपमहानगरले अस्थायी बाटोका नाममा आफैं नदी खोतल्न मिल्छ कि मिल्दैन? भन्ने प्रश्न उठेको छ।

बाटो निर्माणले स्थानीय र मन्दिर जाने यात्रुलाई तत्काल सहजता दिए पनि त्यसको दीर्घकालीन वातावरणीय तथा नदीजन्य जोखिमबारे भने पर्याप्त ध्यान नदिइएको देखिन्छ। छेवैमा वर्षेनि कटानमा पर्दै आएको जमिन छ । जहा स्थानिय थुप्रै जमिन नदिले कटान समेत गर्दै आएको छ ।

विकास निर्माणका नाममा कानुनी प्रक्रिया मिच्ने छुट स्थानीय सरकारलाई पनि हुन्छ कि हुँदैन?

आइतबार, असोज १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
पोखरीमा डुबेर दुई किशोरीको मृत्यु
ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुला र बोल्सोनारोबीच कडा प्रतिस्पर्धा
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

भर्खरै

  • १.
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

  • २.
    निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

  • ३.
    मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

  • ४.
    अस्थायी बाटोका नाममा शिवगंगा खोलामै दोहन? धनगढी उपमहानगरमाथि गम्भीर प्रश्न

  • ५.
    पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

  • ६.
    ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुला र बोल्सोनारोबीच कडा प्रतिस्पर्धा

  • ७.
    काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

  • ८.
    मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केबर ४०० केभी प्रसारणलाइनको निरीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.