• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, असोज ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : मंगल ग्रहमा तीव्र गतिमा बग्‍ने नदी !

राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

खोलाले बगाएर महिलाको मृत्यु

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एकको मृत्यु

खोलाले बगाउँदा एक जनाको मृत्यु

लागुऔषधसहित पाँच जना पक्राउ

वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • २. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ३. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ४. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • ५. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ६. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ७. दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

  • ८. विश्‍व घटना : सबै मानिस ८० हजार वर्षअघि हिँडेका थिए अफ्रिकाबाट !

  • ९. डुकुछापको खोरमा दोस्रो चितुवा

  • १०. अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा


    Avatar photo
शनिबार, असोज १०, २०८३ मा प्रकाशित

काठमाडौँ- ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियानको आज ६९८ औँ हप्तामा तिलगङ्गा पारीपट्टी पहँेलो पुल क्षेत्रमा सफाइ गरिएको छ ।

भारी वर्षाको समयमा पनि अभियानकर्मीहरूको सक्रिय सहभागिताका साथ आज तिलगङ्गा पारिपट्टि पहेँलो पुलमा वाग्मती किनार कालोपत्र सडकतर्फका झारपात, घाँसलगायत कुहिने फोहरलाई जमिनमुनि खाडल खनेर गाडिएको छ । यसरी गाडिएको फोहरले नदी किनारमा रोपिएको बिरुवालाई मलको काम गर्ने अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।

यसैगरी, काँचका फुटेका सिसा, बोतल, प्रयोग भएका सुई, कार्पेट गरी करिब एक मेट्रिकटन नकुहिने फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको समन्वयमा व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । अर्को हप्ताको सरसफाइ कार्यक्रम सिनामङ्गलस्थित वाग्मती पुल क्षेत्रमा गरिने महाअभियानले जनाएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान सुरु भएको हो । सुरु भएदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा वाग्मती सफाइ महाअभियान जारी छ । वर्षा, जाडो, चाडपर्व, भूकम्प, कोरोना, बन्दाबन्दीलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान नरोकिएको अभियानकर्मी डा माला खरेलले जानकारी दिनुभयो ।

महाअभियानबाट प्रेरणा पाएर काठमाडौँ उपत्यकामा वाग्मतीका सबै सहायक नदीमा सफाइ अभियान सुरु भएको छ । यसैगरी चक्रपथका विभिन्न खण्डमा पनि सफाइ अभियान सुरु भएको छ । यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सम्पदास्थलमा पनि सफाइ अभियान सुरु भएको छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर हाल देशभर १११ भन्दा बढी स्थानमा सफाइ अभियान सञ्चालन भइरहेका छन् ।

 

शनिबार, असोज १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : मंगल ग्रहमा तीव्र गतिमा बग्‍ने नदी !
राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति
खोलाले बगाएर महिलाको मृत्यु
पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एकको मृत्यु
खोलाले बगाउँदा एक जनाको मृत्यु

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : मंगल ग्रहमा तीव्र गतिमा बग्‍ने नदी !

  • ३.
    राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ४.
    खोलाले बगाएर महिलाको मृत्यु

  • ५.
    पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एकको मृत्यु

  • ६.
    खोलाले बगाउँदा एक जनाको मृत्यु

  • ७.
    लागुऔषधसहित पाँच जना पक्राउ

  • ८.
    वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.