• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, असोज ०७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भारी वर्षाको पूर्वानुमानसँगै कैलालीमा उच्च सतर्कता

डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग

मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट

बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेस

सीको वासिङ्टन भ्रमण सुरु

जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

लोकप्रिय समाचार

  • १. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • २. राशिफल : तुला- दोहोरो लाभ, मीन- धन आर्जन

  • ३. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ४. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • ५. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ६. झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • ७. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ८. खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ९. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • १०. समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता


    Avatar photo
बुधबार, असोज ०७, २०८३ मा प्रकाशित

टोकियो-  जापानको पूर्वी क्षेत्रमा टाइफुन डुजुआनका कारण परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् । सोमबार कान्तो क्षेत्रमा आएको अत्यधिक वर्षाले टोकियो आसपासका विभिन्न स्थानमा बाढी र पहिरो निम्त्याएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार चिबा प्रिफेक्चरमा मात्रै ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
मृतकमध्ये ५० वर्ष आसपासका एक पुरुष पहिरोबाट थुप्रिएको माटो र भग्नावशेष हटाउने क्रममा भारी मेसिन सञ्चालन गरिरहेका बेला बाँसघारीमा खसेर मृत्यु भएको बताइएको छ । त्यस्तै, डुबेको एउटा सवारीसाधनभित्र एक पुरुषको शव फेला परेको छ ।

कानागावा प्रिफेक्चरमा पनि ३ जनाको मृत्यु भएको छ । त्यहाँ ६० वर्ष आसपासकी एक महिलाको घरमा पहिरो खस्दा माटोले घर पुरिएपछि उनको मृत्यु भएको जनाइएको छ ।

बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि प्रहरी र अग्निनियन्त्रकहरूले अभियान जारी राखेका छन् । टाइफुन डुजुआन सोमबार जापानको पूर्वी प्रशान्त तटीय क्षेत्रमा पुगेपछि कान्तो क्षेत्र र इजु द्वीपसमूहमा रेकर्डस्तरको वर्षा भएको थियो । भारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्नुका साथै नदीहरूमा बाढी आएको थियो, जसबाट टोकियो आसपासका क्षेत्र प्रभावित भएका छन् ।

हालसम्म चिबा, कानागावा र इबाराकी प्रिफेक्चरमा ५०० भन्दा बढी भवन ध्वस्त, क्षतिग्रस्त वा बाढीबाट प्रभावित भएका छन् । साथै, बुधबार बिहान ६ बज्नुअघि प्राप्त विवरणअनुसार चिबा र कानागावा प्रिफेक्चरका २४ हजार ७०० भन्दा बढी घरपरिवार विद्युतविहीन रहेका थिए ।

बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानसँगै कैलालीमा उच्च सतर्कता
डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग
मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट
बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने
श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर
राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेस

भर्खरै

  • १.
    भारी वर्षाको पूर्वानुमानसँगै कैलालीमा उच्च सतर्कता

  • २.
    डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग

  • ३.
    मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट

  • ४.
    बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

  • ५.
    श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

  • ६.
    राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेस

  • ७.
    सीको वासिङ्टन भ्रमण सुरु

  • ८.
    जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.