• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, असोज ०७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेस

सीको वासिङ्टन भ्रमण सुरु

जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

डुकुछापको खोरमा दोस्रो चितुवा

लोकप्रिय समाचार

  • १. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • २. राशिफल : तुला- दोहोरो लाभ, मीन- धन आर्जन

  • ३. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ४. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • ५. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ६. झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • ७. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ८. खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ९. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • १०. समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ


    Avatar photo
सोमबार, असोज ०५, २०८३ मा प्रकाशित

मेष- आफन्त मिलनले सुख दिनेछ। पाहुनाको आगमनले मन हर्षित रहला। आयआर्जनमा राम्रो दिन छ। धन लाभको योग छ। नयाँ साथीसँग चिनजान हुनेछ। रमाइलो यात्राको पनि योग छ।

वृष- कामहरू पनि सजिलैसँग बन्‍ने छन्। टाढाको यात्रा हुने योग छ। व्यापारबाट सामान्य नाफा होला। नयाँ काम पाउने योग छ। धन मनग्य आर्जन होला।

मिथुन- शरीरमा रोगले सताउला। धनमाल हराउनाले मनमा पीडा थपिने छ। स्वास्थ्य बिग्रन सक्छ। अरूको भर पर्दा काममा धोका हुन सक्छ, टाढाको यात्रा आज नगर्नु होला।

कर्कट- काममा कठिनाइ सहनुपर्नेछ। आर्थिक लेनदेन पनि खासै राम्रो छैन। आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्।

सिंह- काम बन्‍नाले सुखानुभूति हुनेछ। पठन-पाठनमा मन जानेछ। घरायसी काममै दिन जाने देखिन्छ। कमाइ सोचेअनुरूप नै हुनेछ। सन्तान पक्षबाट खुशीको समाचार सुन्‍न पाइएला।

कन्या- नयाँ कामका योजनाहरू बन्‍ने सम्भावना छ। काममा जोश र जाँगर बढ्ने देखिन्छ। आर्थिक लाभ पनि होला। आज कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुनेछ।

तुला- पेशागत समस्या देखिन सक्छ। मुद्दा मामिलामा पर्न सकिएला। अनौठो समाचार पनि सुन्‍न पाइएला। वादविवादको सामना पनि गर्नुपर्ला।

वृश्‍चिक- सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ। दिदीबहिनी वा कुटुम्बका काममा सघाउनुपर्नेछ। मनमा द्विविधा पर्न सक्छ। सामाजिक काममा नाम रहने छ। व्यापार र जागिरमा दिन ठीकै छ।

धनु- नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ। खुशीको खबर पनि प्राप्त हुनेछ। वैवाहिक जीवन सुखी रहने छ। घरमा पाहुनाले सताउलान्।

मकर- अल्झेका कामहरू अरूको सहयोगमा बन्‍ने छन्। अप्रत्याशित लाभ हुनेछ। टाढाको यात्राको पनि योग छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला।

कुम्भ- व्यर्थको खर्च हुनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनु होला। परिवारमा पनि समस्या आउनेछ।

मीन- रोकिएका काम बन्‍नाले आर्थिक पक्ष सबल बन्‍नेछ। मुद्दा-मामिलामा विजयी भइनेछ। अन्‍न र धन लाभ पनि होला। पढाइमा प्रगति होला। दिन खुशीसाथ बित्‍ने छ।

 

सोमबार, असोज ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर
राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेस
सीको वासिङ्टन भ्रमण सुरु
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

भर्खरै

  • १.
    श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

  • २.
    राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेस

  • ३.
    सीको वासिङ्टन भ्रमण सुरु

  • ४.
    जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ५.
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • ६.
    राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

  • ७.
    सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

  • ८.
    भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.