• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

लामो तैनाथीपछि अमेरिकी विमानवाहक लिङ्कन घर फर्कंदै

किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु

भोटेकोशी बाढीः मध्यविन्दुका दुई वडाका १२ जना बेपत्ता

सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

लोकप्रिय समाचार

  • १. बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • २. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • ३. राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

  • ४. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ५. राशिफल : कन्या- काम बन्‍ने, वृश्‍चिक- पराक्रम बढ्ने

  • ६. बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

  • ७. राशिफल : कर्कट- साधन प्राप्ति, वृश्‍चिक- अचानक उपहार

  • ८. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ९. राशिफल : कन्या- कीर्तिमान, तुला- आतिथ्य सत्कार

  • १०. राशिफल : मकर- पुरुषार्थ, कुम्भ- उचित प्रतिफल

किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु


    Avatar photo
आइतबार, भदौ १४, २०८३ मा प्रकाशित

माइला-  युक्रेनको राजधानी किएभनजिकै रहेको एक गोदाममा रुसी ड्रोन आक्रमण हुँदा ३७ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । गोदाममा गोलाबारुद तथा बारुदी सुरुङ भण्डारण गरिएको र आक्रमणपछि भएको विस्फोट तथा आगलागीले आसपासका दर्जनौँ घरमा क्षति पुगेको उनीहरूको भनाइ छ ।

Advertisement

बुचा जिल्लाको माइला गाउँमा शुक्रबार राति भएको आक्रमण यस वर्ष युक्रेनमा भएको सबैभन्दा घातक रुसी आक्रमण बनेको छ । स्थानीय क्षेत्रीय सैन्य प्रशासनका प्रमुख टिमुर टकाचेन्कोका अनुसार आगलागीका कारण कम्तीमा ५० आवासीय भवनमा क्षति पुगेको छ । मृत्यु हुनेमा ३४ जना वृद्ध तथा अपाङ्गता भएका व्यक्तिको स्याहार केन्द्रका बासिन्दा रहेको उहाँले बताउनुभयो । घटनापछि ३७० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मानिसको बस्ती नजिकै गोलाबारुद भण्डारण गरिएको विषयमा प्रश्न उठाउँदै घटनालाई ‘भयानक लापरबाही’ भन्नुभएको छ । उहाँले घटनाबारे आपराधिक अनुसन्धान सुरु गरिएको र दोषीलाई जवाफदेही बनाइने बताउनुभएको छ ।

रुसको रक्षा मन्त्रालयले भने उक्त गोदाममा लामो दूरीका ड्रोनका लागि आवश्यक सामग्री तथा प्रक्षेपण उपकरण भण्डारण गरिएको भन्दै त्यही संरचनालाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ ।

यसैबीच, दक्षिणी खेरसन क्षेत्रमा रुसी आक्रमणबाट दुई जनाको मृत्यु हुनुका साथै एक बालबालिकासहित २७ जना घाइते भएको क्षेत्रीय अधिकारीहरूले बताएका छन् ।

युक्रेनले पछिल्ला महिनामा रुसी सैन्य उद्योग तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी लामो दूरीका ड्रोन आक्रमण बढाएको छ । राष्ट्रपति जेलेन्स्कीले यस्ता आक्रमणका लागि दैनिक एक हजारसम्म ड्रोन प्रयोग गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।

रुसको रक्षा मन्त्रालयका अनुसार शनिबार राति उसले युक्रेनबाट प्रहार गरिएका ३१३ ड्रोन नष्ट गरेको छ । युक्रेनी ड्रोन आक्रमणमा रुसको रोस्तोभ क्षेत्रमा ११ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

 

आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै
लामो तैनाथीपछि अमेरिकी विमानवाहक लिङ्कन घर फर्कंदै
भोटेकोशी बाढीः मध्यविन्दुका दुई वडाका १२ जना बेपत्ता
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

भर्खरै

  • १.
    भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

  • २.
    ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

  • ३.
    मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

  • ४.
    लामो तैनाथीपछि अमेरिकी विमानवाहक लिङ्कन घर फर्कंदै

  • ५.
    किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः मध्यविन्दुका दुई वडाका १२ जना बेपत्ता

  • ७.
    सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

  • ८.
    बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.