• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ ०७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : जहाज दुर्घटनामा मारिए भाडाका सैन्य कमान्डर !

राशिफल : कर्कट- उत्साह, मीन- इनाम प्राप्ति

बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

लागुऔषधसहित तीन जना पक्राउ

म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु

झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

लोकप्रिय समाचार

  • १. राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • २. राशिफल : वृष- धन लाभ, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : कर्कट- प्रतिष्‍ठा, मीन- पैत्रिक सम्पत्तिबाट लाभ

  • ४. राशिफल : सिंह- आरामदायी यात्रा, धनु- मित्रबाट सहयोग

  • ५. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ६. धनगढी–विराटनगर अब VIP SOFA AC बसमा, आजदेखि सेवा शुभारम्भ

  • ७. निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?

  • ८. राशिफल : वृष- रोगले सताउने, सिंह- विजयी

  • ९. कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

  • १०. झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

राशिफल : सिंह- आरामदायी यात्रा, धनु- मित्रबाट सहयोग


    Avatar photo
बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित

मेष- सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्‍नेछन्। साथीभाइले काममा सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला।

Advertisement

वृष- अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। कडा प्रयास गरे पनि सफलता हात नलाग्‍न सक्छ। वादविवादको पनि योग छ। कामको बोझले थाकेको महशुस होला। घर-गृहस्थीमा समस्या देखिन सक्छ।

मिथुन- शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ। व्यापारबाट सोचेजस्तै लाभ हुनेछ। नयाँ कामको शुरुवात खासै राम्रो छैन। मनमा द्विविधा रहन सक्छ। सामाजिक काममा नाम रहने छ।

कर्कट- भौतिक सुख-सुविधा प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा शुभ छ। सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनु पर्नेछ। काम बन्‍नाले मन रमाउने छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्‍य पहिल्याउन सकिनेछ।

सिंह- आरामदायी यात्रामा रमाइलो हुनेछ। बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्‍न सक्छ। परिवारबाट टाढा बस्‍नुपर्नेछ। साहित्यिक कार्यमा मन जाने छ। सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ।

कन्या- पेटको खराबीले सताउला। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। पीडा दिनेहरू सक्रिय रहन सक्छन्। खर्च गर्दा होश पुर्‍याउनु होला। स्वास्थ्यका लागि खानपानमा सजग रहनु होला।

तुला- आर्थिक पक्ष सबल बन्‍नेछ। चुनौतीहरू सजिलै पार लाग्‍नेछन्। बुद्धिविवेकले राम्रो काम गर्नेछ। अनायासै ठीक निर्णय हुनेछ। घरमा पाहुनाले सताउलान्। काममा सहयोगीहरूले राम्रो साथ दिनेछन्।

वृश्‍चिक- व्यापार-व्यवसायमा फाइदा हुनेछ। प्रतिस्पर्धीहरू पराजित हुनेछन्। आँटे-गरेको कार्यमा सफलता मिल्नेछ। आर्थिक लाभ हुने योग छ। उपहार मिल्ने छ। महत्त्वाकांक्षी योजना भने गोप्य राख्‍नु होला।

धनु- मित्र वर्गबाट साथ-सहयोग पाइनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा गरेको योगदानले मान-सम्मान दिलाउला। घरायसी समस्याले सताए पनि गरेका कार्य सफल हुनाले गर्दा मन सन्तुष्‍ट रहने छ।

मकर- नयाँ काम शुरु गर्ने समय छ। खर्च भने बढ्न सक्छ। काममा ढिलासुस्ती हुनुका साथै आर्थिक हानी हुन सक्छ। स्वास्थ्य बिग्रन सक्छ। अरूको भर पर्दा काममा धोका हुन सक्छ।

कुम्भ- स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ। काममै समय बिताउँदा मन खुशी रहने छ। तथापि, अपेक्षाकृत लाभ नहुन सक्छ। मातृ धनको उपयोगबाट लाभ उठाउन सकिनेछ।

मीन- कृषि र पशुपालनमा खर्च बढ्नेछ। व्यवसायबाट भने लाभ हुने समय छ। नयाँ काम शुरु गर्ने समय छ। व्यापारमा राम्रै धनलाभ हुनेछ। आर्थिक पक्ष सन्तोषजनक रहनेछ। रोकिएका काम बन्‍ने योग छ।

बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : जहाज दुर्घटनामा मारिए भाडाका सैन्य कमान्डर !
राशिफल : कर्कट- उत्साह, मीन- इनाम प्राप्ति
बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
लागुऔषधसहित तीन जना पक्राउ
म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : जहाज दुर्घटनामा मारिए भाडाका सैन्य कमान्डर !

  • ३.
    राशिफल : कर्कट- उत्साह, मीन- इनाम प्राप्ति

  • ४.
    बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

  • ५.
    लागुऔषधसहित तीन जना पक्राउ

  • ६.
    म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु

  • ७.
    गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

  • ८.
    युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.