• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

वरिष्ठ पत्रकार श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

पाकिस्तान : ‘स्क्याम सेन्टर’ मा छापा मार्दा २५८ विदेशी पक्राउ

सङ्गमरमरको फोहोरमा पर्यटकको आकर्षण

भारतमा आगलागी र भागदौडमा १५ हिन्दू भक्तजनको मृत्यु

रुसको बेल्गोरोदमा क्षेप्यास्त्र आक्रमण, छ जनाको मृत्यु

समुद्रले निल्दै नाइजेरियाली बस्ती

राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

बिजुलीको पोल ढलेपछि अशोकधाममा भागदौड, सात भक्तजनको मृत्यु

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. साइकलको पांग्रासँगै जाग्दैछ सुदूरपश्चिम : ‘ओल्के हेरिटेज’ले फैलाउँदै स्वास्थ्य, पर्यावरण र पर्यटनको सन्देश

  • २. राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • ३. राशिफल : कन्या- कर्मको प्रतिफल, धनु- सहयोगीबाट लाभ

  • ४. राशिफल : वृष- व्यापारमा फाइदा, सिंह- आत्मीयजनसँग भेट

  • ५. राशिफल : वृष- सामाजिक प्रतिष्‍ठा, सिंह- सुखद समाचार

  • ६. राशिफल : कर्कट- नयाँ काम, मीन- मानसम्मान

  • ७. राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान

  • ८. झटारो : रातो क्रान्तिको लाइन !

  • ९. राशिफल : मिथुन- दोहोरो लाभ, तुला- आतिथ्य सत्कार

  • १०. विश्व युवा दिवसमा NYEF कैलालीको रक्तदान, ३० पिन्ट रगत संकलन

वरिष्ठ पत्रकार श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

    Avatar photo
सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित

काठमाडौं- वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

Advertisement

आज न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको हो।

सर्वोच्चले जिल्ला प्रहरी परिसर काठमाडौंको नाममा परमादेश जारी गरेको हो।

निवेदकका विरूद्ध परेको जाहेरीका आधारमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई, ऐ. दफा १४ बमोजिम म्याद थप गरेर अनुसन्धान अघि बढाइएको देखिएकाले उक्त थुनालाई गैरकानूनी भन्न नमिल्ने ठहर अदालतको छ।

सोही आधारमा सर्वोच्चले निवेदनबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न भने अस्वीकार गरेको छ।

सर्वोच्चले पत्रकार श्रेष्ठको घर र कार्यालयबाट प्रहरीले बरामद गरेका सबै सामान फिर्ता गर्न पनि आदेश दिएको छ।

निवेदक सञ्चार संस्थासँग सम्बद्ध रहेको एवं नेपालको संविधानअनुसार सञ्चारमाध्यमका सञ्चार सामग्री जफत गर्न र सञ्चारमाध्यम अवरुद्ध गर्न नपाइने उल्लेख रहेको आदेशमा स्पष्ट गरिएको छ।

सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पाकिस्तान : ‘स्क्याम सेन्टर’ मा छापा मार्दा २५८ विदेशी पक्राउ
सङ्गमरमरको फोहोरमा पर्यटकको आकर्षण
भारतमा आगलागी र भागदौडमा १५ हिन्दू भक्तजनको मृत्यु
रुसको बेल्गोरोदमा क्षेप्यास्त्र आक्रमण, छ जनाको मृत्यु
समुद्रले निल्दै नाइजेरियाली बस्ती
राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

भर्खरै

  • १.
    वरिष्ठ पत्रकार श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

  • २.
    पाकिस्तान : ‘स्क्याम सेन्टर’ मा छापा मार्दा २५८ विदेशी पक्राउ

  • ३.
    सङ्गमरमरको फोहोरमा पर्यटकको आकर्षण

  • ४.
    भारतमा आगलागी र भागदौडमा १५ हिन्दू भक्तजनको मृत्यु

  • ५.
    रुसको बेल्गोरोदमा क्षेप्यास्त्र आक्रमण, छ जनाको मृत्यु

  • ६.
    समुद्रले निल्दै नाइजेरियाली बस्ती

  • ७.
    राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

  • ८.
    बिजुलीको पोल ढलेपछि अशोकधाममा भागदौड, सात भक्तजनको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.