• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

वरिष्ठ पत्रकार श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

पाकिस्तान : ‘स्क्याम सेन्टर’ मा छापा मार्दा २५८ विदेशी पक्राउ

सङ्गमरमरको फोहोरमा पर्यटकको आकर्षण

भारतमा आगलागी र भागदौडमा १५ हिन्दू भक्तजनको मृत्यु

रुसको बेल्गोरोदमा क्षेप्यास्त्र आक्रमण, छ जनाको मृत्यु

समुद्रले निल्दै नाइजेरियाली बस्ती

राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

बिजुलीको पोल ढलेपछि अशोकधाममा भागदौड, सात भक्तजनको मृत्यु

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. साइकलको पांग्रासँगै जाग्दैछ सुदूरपश्चिम : ‘ओल्के हेरिटेज’ले फैलाउँदै स्वास्थ्य, पर्यावरण र पर्यटनको सन्देश

  • २. राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • ३. राशिफल : कन्या- कर्मको प्रतिफल, धनु- सहयोगीबाट लाभ

  • ४. राशिफल : वृष- व्यापारमा फाइदा, सिंह- आत्मीयजनसँग भेट

  • ५. राशिफल : वृष- सामाजिक प्रतिष्‍ठा, सिंह- सुखद समाचार

  • ६. राशिफल : कर्कट- नयाँ काम, मीन- मानसम्मान

  • ७. राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान

  • ८. झटारो : रातो क्रान्तिको लाइन !

  • ९. राशिफल : मिथुन- दोहोरो लाभ, तुला- आतिथ्य सत्कार

  • १०. विश्व युवा दिवसमा NYEF कैलालीको रक्तदान, ३० पिन्ट रगत संकलन

पाकिस्तान : ‘स्क्याम सेन्टर’ मा छापा मार्दा २५८ विदेशी पक्राउ

    Avatar photo
सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित

इस्लामाबाद-  पाकिस्तानको राजधानी इस्लामाबादमा रहेको एक कथित ‘स्क्याम कल सेन्टर’ मा छापा मार्दा अवैध कार्य गर्ने २५८ विदेशीलाई पक्राउ गरिएको अधिकारीहरूले सोमबार बताएका छन् । पक्रउ पर्नेमा करिब ४० जना चिनियाँ नागरिक समेत रहेको बताइएको छ ।

Advertisement

“उनीहरू इस्लामाबादको बाहिरी क्षेत्र गुलबर्ग ग्रीन नामक आवासीय क्षेत्रमा स्क्याम कल सेन्टर सञ्चालन गर्दै थिए,” पाकिस्तानी सङ्घीय गुप्तचर सेवा तथा अनुसन्धान निकायका एक अधिकारीले एएफपीसँग भन्नुभयो ।

उहाँले भन्नुभयो, “उनीहरू पर्यटक भिसामा पाकिस्तान आएका थिए र उनीहरूले जे गरिरहेका थिए त्यो गर्न उनीहरूलाई अनुमति थिएन।”

पक्राउ परेकाहरूमध्ये भियतनामका १७० जनासहित मलेसिया र अन्य देशका नागरिकहरू छन् । उनीहरूलाई रावलपिण्डी जेलमा राखिएको छ ।

अधिकारीले भनेका छन्, “सम्बन्धित दूतावासहरूलाई जानकारी दिइएको छ र अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरूविरुद्धका आरोपका विवरण आउँदा दिनहरूमा सार्वजनिक गरिनेछ ।”

सम्भावित परिणामहरूमा संलग्न व्यक्तिहरूलाई देश छोड्न निर्देशन गर्ने घोषणसम्म पनि समावेश हुन सक्ने अधिकारीले थपे।

मिडिया रिपोर्टहरू अनुसार विदेशीहरूलाई गत साता पक्राउ गरिएको थियो।

एएफपीले यी पक्राउबारे टिप्पणी माग्दै चिनियाँ विदेश मन्त्रालयलाई सम्पर्क गरेको छ।

सन् २०२५ जुलाईमा पनि यस्तै छापा मारिएको थियो जसमा ‘पन्जी स्किम र लगानी ठगीसँग सम्बन्धित ठूलो कल सेन्टर’ मा काम गरेको आरोपमा अधिकांश चिनियाँसहित ७१ विदेशी गरी १४९ जना पक्राउ परेका थिए ।

सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठ पत्रकार श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश
सङ्गमरमरको फोहोरमा पर्यटकको आकर्षण
भारतमा आगलागी र भागदौडमा १५ हिन्दू भक्तजनको मृत्यु
रुसको बेल्गोरोदमा क्षेप्यास्त्र आक्रमण, छ जनाको मृत्यु
समुद्रले निल्दै नाइजेरियाली बस्ती
राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

भर्खरै

  • १.
    वरिष्ठ पत्रकार श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

  • २.
    पाकिस्तान : ‘स्क्याम सेन्टर’ मा छापा मार्दा २५८ विदेशी पक्राउ

  • ३.
    सङ्गमरमरको फोहोरमा पर्यटकको आकर्षण

  • ४.
    भारतमा आगलागी र भागदौडमा १५ हिन्दू भक्तजनको मृत्यु

  • ५.
    रुसको बेल्गोरोदमा क्षेप्यास्त्र आक्रमण, छ जनाको मृत्यु

  • ६.
    समुद्रले निल्दै नाइजेरियाली बस्ती

  • ७.
    राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

  • ८.
    बिजुलीको पोल ढलेपछि अशोकधाममा भागदौड, सात भक्तजनको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.