• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन २२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भारतबाट चार नेपाली बालबालिकाको उद्धार, परिवारसँग पुनर्मिलन

असममा बाढी, ९७ जनाको मृत्यु

साइनाइडले हात्ती मारेको दाबीमा विवाद

कङ्गोमा इबोला सङ्क्रमणका कारण ३३० जना बालबालिकाको मृत्यु : युनिसेफ

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ५. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

कङ्गोमा इबोला सङ्क्रमणका कारण ३३० जना बालबालिकाको मृत्यु : युनिसेफ


    Avatar photo
शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित

किन्शासा-  लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोलाको प्रकोपले ३३० जना बालबालिकाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले जनाएको छ । युनिसेफका अनुसार सबैभन्दा बढी प्रभावित इटुरी प्रान्तमा आवश्यक स्वास्थ्य सेवाहरू प्रवाहमा गम्भीर बाधा पुगिरहेको छ ।

Advertisement

अगस्ट –२ सम्ममा, १७ वर्ष वा सोभन्दा कम उमेरका बच्चाहरूमा ७४३ वटा सङ्क्रमणका घटना पुष्टि भएको जनाइएको छ । तीमध्ये ३३० जनाको मृत्यु भएको युनिसेफले एक विज्ञप्तिमार्फत जनाएको छ ।

हरेक चार जना मृत्यु हुनेमध्ये एक जना बच्चा रहेको पुष्टि भएको छ । विशेषगरी पाँच वर्षमुनिका स–साना बच्चाहरू प्रभावित हुने गरेको जनाइएको छ ।

युनिसेफका अनुसार, प्रकोपले बाल्यकालको खोप, मातृ स्वास्थ्य सेवा र अन्य आवश्यक सेवाहरूमा पनि तीव्र गिरावट ल्याएको छ भने सङ्क्रमणको डर र स्वास्थ्य सुविधाहरूमा अवरोधले मानिसहरूलाई आवश्यक स्वास्थ्य पहँुचबाट टाढा रहन बाध्य पारेको छ ।

“इबोलाको प्रकोपले सम्पूर्ण स्वास्थ्य प्रणालीमा गम्भीर बाधा पु¥याइरहेको उल्लेख गर्दै मलेरियालगायत अन्य उपचार गर्न सकिने रोगहरूका कारण बालबालिकाहरूको सबैभन्दा ठूलो सङ्ख्यामा मृत्यु भएको युनिसेफका प्रतिनिधि जोन एग्बरले पुष्टि गर्नुभयो ।

विश्वव्यापी मेडिकल च्यारिटी डक्टर्स विदाउट बोर्डर्सले बुधबार पूर्वी डीआरसीको अवस्था पहिलेभन्दा बढी गम्भीर भएको र नियन्त्रण हुने कुनै सङ्केत नभई चिन्ताजनक र अभूतपूर्व गतिमा फैलिएको चेतावनी दिएको थियो ।

मङ्गलबारसम्म, डीआरसीले मे १५ मा प्रकोप घोषणा भएदेखि एक हजार ८०१ जनाको मृत्यु भएको र तीन हजार ९७३ वटा सङ्क्रमणका घटना पुष्टि भएको रेकर्ड गरिएको जनाएको छ ।

शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भारतबाट चार नेपाली बालबालिकाको उद्धार, परिवारसँग पुनर्मिलन
असममा बाढी, ९७ जनाको मृत्यु
साइनाइडले हात्ती मारेको दाबीमा विवाद
केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

भर्खरै

  • १.
    भारतबाट चार नेपाली बालबालिकाको उद्धार, परिवारसँग पुनर्मिलन

  • २.
    असममा बाढी, ९७ जनाको मृत्यु

  • ३.
    साइनाइडले हात्ती मारेको दाबीमा विवाद

  • ४.
    कङ्गोमा इबोला सङ्क्रमणका कारण ३३० जना बालबालिकाको मृत्यु : युनिसेफ

  • ५.
    केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

  • ६.
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • ७.
    थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

  • ८.
    स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.