• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन २०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : देश छाडेर भागिन् हसिना

राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार

राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने

सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट

वर्षाले श्रीलङ्काको जनजीवन प्रभावित

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ४. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ५. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ६. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ७. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ८. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति


    Avatar photo
बुधबार, साउन २०, २०८३ मा प्रकाशित

मेष- बोलीको गलत अर्थ लाग्‍ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ। शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ। कब्जियतसम्बन्धी समस्याले सताउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। नोकरी र व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छन्।

Advertisement

वृष- प्रयत्‍न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ। नोकरीमा हुनेहरूका लागि पदोन्‍नतिको समय छ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्‍यमा पु¥याउनेछ। स्थायी सम्पत्तिमा केही विवाद आउला। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ।

मिथुन- धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा समय जानेछ। बौद्धिक पक्षमा लाभ मिल्नेछ। खराब व्यक्तित्वको विश्‍वासमा पर्नाले काममा धोका पाइएला। सवारी र हतियारको उपयोग सावधानीसाथ गर्नु होला। सन्तान वा अनुयायीले प्रशन्‍नता दिलाउनेछन्।

कर्कट- घर-जग्गामा विवाद र आमाको स्वास्थ्यमा समस्या आउने देखिन्छ। काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना देखिन्छ। आर्थिक अभावले पनि सताउन सक्छ। आर्थिक पक्षमा उन्‍नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।

सिंह- आज समाजसेवा र परोपकारका कार्य गरिनेछ। व्यापार-व्यवसायमा पनि सामान्य प्रगति  हुनेछ।  कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ। रीसको कारणले हातमा आएका अवसर गुम्‍न सक्छन्। स्वास्थ्य कमजोर रहन सक्छ। पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनु होला।

कन्या- नयाँ उद्योग थालनी गर्न सकिनेछ। विद्यार्थीहरूका लागि विशेष प्रगति हुने दिन छ। आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्‍टि बढ्ने देखिन्छ। जीवनसाथीलाई पनि केही पीडा हुने दिन छ। काममा सहयोगीले साथ दिनेछन् भने विभिन्‍न अवसरले पछ्याउने ग्रहयोग छ। रोकिएका काम बन्‍नाले उत्साह जाग्‍नेछ।

तुला- सहयोगीको राम्रो साथ पाइनेछ। शिक्षा र साझेदारीमा फाइदा हुनेछ। घरमा सामान्य मनमुटाव होला। केही दण्ड-जरिवानाको पनि सम्भावना छ। महत्त्वपूर्ण वस्तु गुम्‍ने सम्भावना छ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। आफ्ना काममा अरूले अधिकार जमाउने चेष्‍टा गर्नेछन्।

वृश्‍चिक- अनावश्यक खर्च र ऋणभार बढ्ने देखिन्छ। नसा, जोर्नी वा घुँडासम्बन्धी समस्याले सताउन सक्छ। राजनीतिक-सामाजिक प्रभाव कमजोर बन्‍न सक्छ। परिस्थितिलाई पछ्याउन नसक्दा अलि पछि परिनेछ। घरखर्च बढ्नेछ। आयआर्जनमा कमी आउने सम्भावना छ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ।

धनु- नोकरीमा पदोन्‍नति र व्यापार-व्यवसायमा फाइदा हुनेछ। दाम्पत्य सम्बन्ध पनि सुमधुर रहला। मिहिनेत गर्दा राम्रै उपलब्धि हातलागी हुनेछ। नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ। दाम्पत्य सम्बन्ध सुमधुर बन्‍नेछ। अरूको भर पर्दा काम बिग्रन सक्छ। सरकारी कामकाजमा नियुक्तिको सम्भावना बढेर जानेछ।

मकर- दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ। सन्तानबाट प्रशन्‍नता मिल्नेछ। टाढाको यात्रा पनि होला। धार्मिक-सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। परिवारजनको सहयोगले विशेष कामहरू बन्‍नेछन्। आश मारेको काम बन्‍नाले उत्साह जाग्‍नेछ।

कुम्भ- धनधान्य लाभ, कृषिकर्म र पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ। स्थायी सम्पत्ति आर्जन गर्ने समय छ। बाहिरी यात्रामा कष्‍ट हुने देखिन्छ। साझेदारीमा विवाद र कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ। रोकिएका काम बन्‍नुका साथै विस्तारै नयाँ काम शुरु हुनेछन्।

मीन- निजी व्यवसाय र कृषिकर्ममा परिश्रम र लगानीभन्दा न्यून उपलब्धि हासिल हुनेछ। विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। सरोकार नभएका विषयमा रुचि राख्‍नाले दुःख पाइनेछ। अरूको उक्साहटमा लाग्‍नाले बेफाइदा हुन सक्छ। अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ।

 

बुधबार, साउन २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : देश छाडेर भागिन् हसिना
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ
अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार
राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने

भर्खरै

  • १.
    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

  • २.
    बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : देश छाडेर भागिन् हसिना

  • ४.
    राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ५.
    अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

  • ६.
    अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार

  • ७.
    राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने

  • ८.
    सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.