• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

वर्षाले श्रीलङ्काको जनजीवन प्रभावित

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मस्कोमा ड्रोन आक्रमण, पाँचको मृत्यु, छ घाइते

युगान्डामा सडक दुर्घटना, १४ जनाको मृत्यु

इथियोपियामा मठमाथि भूस्खलन, १४ जनाको मृत्यु

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ५. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु


    Avatar photo
मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित

पाकिस्तान- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी नजिकै भएको आत्मघाती बम विस्फोटमा सात जना प्रहरीसहित १७ जनाको मृत्यु हुनुका साथै अन्य २७ जना घाइते भएको जनाइएको छ ।

Advertisement

पाकिस्तानी पत्रिका डनका अनुसार स्वात प्रहरी प्रवक्ता नासिर इकबाल करीमीले आइतबारको आक्रमणमा १० जना सर्वसाधारण र सात जना प्रहरी कर्मचारीको मृत्यु हुनुका साथै १८ जना प्रहरी र नौ जना सर्वसाधारण घाइते भएको जानकारी दिँदै हताहतको सूची सार्वजनिक गर्नुभएको छ ।

नजिकैको काबुल चोकमा कानुन र कानुनी व्यवस्थाको विरोधमा सार्वजनिक विरोध प्रदर्शन भइरहेको समयमा काबुल प्रहरी स्टेसन नजिकै आत्मघाती बम विस्फोट भएको बताइएको छ । स्वात प्रहरीका अनुसार प्रहरी कर्मचारीहरूले प्रहरी स्टेसनको प्रवेशद्वारमा उनीहरुलाई रोक्ने प्रयास गरेपछि आक्रमणकारीले विस्फोटक पदार्थ विस्फोट गरेको डनले जनाएको छ ।

विस्फोटलगत्तै ठूलो मात्रामा उद्धार अभियान सुरु गरिएको बताइएको छ । उद्धार अभियानमा ५० जनाभन्दा बढी उद्धारकर्मी संलग्न रहेको जनाइएको छ । उद्धार टोलीहरूले घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा लैजानुअघि घटनास्थलमा प्राथमिक उपचार गरेको जनाइएको छ भने राहत तथा आक्रमणको अनुसन्धान जारी रहेको डनले जनाएको छ ।

आक्रमणमा मृत्यु भएका प्रहरीलाइ प्रहरी टोलीले गार्ड अफ अनर प्रदान गरेपछि अन्त्येष्टि सम्पन्न भएको अखबारले जनाएको छ ।

स्वात उपत्यकामा आतङ्कवादको पुनरुत्थानको विरोधमा भएको सार्वजनिक प्रदर्शनका क्रममा बम विस्फोट भएको थियो । त्यहाँ बासिन्दाहरू सुरक्षा पुनःस्थापना गर्न अधिकारीहरूबाट कडा कारबाहीको माग गर्न भेला भएका थिए ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

पछिल्लो समयमा पाकिस्तानमा आतङ्कवादी हिंसामा वृद्धि हुँदै जाँदा यो घटना भएको जनाइएको छ । पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एन्ड सेक्युरिटी स्टडीजको तथ्याङ्कलाई उद्धृत गर्दै खैबर पख्तुनख्वामा जुलाई महिनामा आतङ्कवादसँग सम्बन्धित घटनामा १५४ जनाको मृत्यु भएको जनाइएको छ ।

मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वर्षाले श्रीलङ्काको जनजीवन प्रभावित
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मस्कोमा ड्रोन आक्रमण, पाँचको मृत्यु, छ घाइते
युगान्डामा सडक दुर्घटना, १४ जनाको मृत्यु
इथियोपियामा मठमाथि भूस्खलन, १४ जनाको मृत्यु

भर्खरै

  • १.
    वर्षाले श्रीलङ्काको जनजीवन प्रभावित

  • २.
    ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

  • ३.
    पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

  • ४.
    मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

  • ५.
    मस्कोमा ड्रोन आक्रमण, पाँचको मृत्यु, छ घाइते

  • ६.
    युगान्डामा सडक दुर्घटना, १४ जनाको मृत्यु

  • ७.
    इथियोपियामा मठमाथि भूस्खलन, १४ जनाको मृत्यु

  • ८.
    रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.