• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मस्कोमा ड्रोन आक्रमण, पाँचको मृत्यु, छ घाइते

युगान्डामा सडक दुर्घटना, १४ जनाको मृत्यु

इथियोपियामा मठमाथि भूस्खलन, १४ जनाको मृत्यु

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ५. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ६. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ७. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

युगान्डामा सडक दुर्घटना, १४ जनाको मृत्यु

    Avatar photo
मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित

कम्पाला- युगान्डामा यात्रु बोकेको ट्याक्सी भ्यान र बालुवा बोकेको ट्रक एकापसमा ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनापछि ट्रक चालक फरार भएकाले प्रहरीले उनको खोजीलाई तीव्र पारेको जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार दुर्घटना सोमबार राति कालुङ्गु जिल्लाको कामुङ्गा ट्रेडिङ सेन्टरस्थित राजमार्गमा भएको हो । मृत्यु हुने सबै यात्रु ट्याक्सीका यात्रु रहेका छन् । घाइते चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनालगत्तै ट्रक चालक फरार भएको र उनको खोजी जारी रहेको जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

युगान्डासहित अफ्रिकाका धेरै मुलुकमा सडक दुर्घटना गम्भीर समस्याका रूपमा रहँदै आएको छ । जीर्ण अवस्थामा रहेका सवारीसाधन, तीव्र गति र सडकको कमजोर अवस्थालाई यस्ता दुर्घटनाका प्रमुख कारण मानिन्छ ।

गत जुलाईमा पनि पूर्वी युगान्डामा शैक्षिक भ्रमणबाट फर्किरहेको प्राथमिक विद्यालयको बस सडकबाट खस्दा कम्तीमा २० बालबालिका र एक वयस्कको मृत्यु भएको थियो ।

मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मस्कोमा ड्रोन आक्रमण, पाँचको मृत्यु, छ घाइते
इथियोपियामा मठमाथि भूस्खलन, १४ जनाको मृत्यु
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

भर्खरै

  • १.
    मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

  • २.
    मस्कोमा ड्रोन आक्रमण, पाँचको मृत्यु, छ घाइते

  • ३.
    युगान्डामा सडक दुर्घटना, १४ जनाको मृत्यु

  • ४.
    इथियोपियामा मठमाथि भूस्खलन, १४ जनाको मृत्यु

  • ५.
    रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

  • ६.
    झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

  • ७.
    सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

  • ८.
    राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.