अछाम । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका ५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका टंक साउदले ५४८ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका टेक रावलले ३९२ मत ल्याएरका थिए ।
Advertisement
सदस्यमा पनि एमालेकै राधा साउद, लक्ष्मी लुहार, रम्भा रावल र चन्दा रावल निर्वाचित भएका छन् ।
गाउँपालिकाको अध्यक्ष पदमा एमालेका लोकबहादुर साउदले ४९१ ल्याएका छन् । यस्तै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका टेकबहादुर साउदले ४६९ मत ल्याएका छन् ।