• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पुराणको रकमबाट घाट निर्माण

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

राशिफल : वृष- पहुँच बढ्ने, कुम्भ- व्यापारमा मन्दी


मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित

मेष- आज रोकिएका काम बनी नयाँ काम शुरु हुनेछन्। व्यापारमा पनि फाइदा हुनेछ। दिन सामान्य नै छ। बहुमूल्य धातु संग्रह गरिएला। सामाजिक प्रतिष्‍ठा पाइनेछ। शत्रु परास्त हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिने समय छ। उच्च महत्त्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रूपमा सम्पादन हुनेछन्।

Advertisement

वृष- मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। तर, परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनु होला। राजनीतिक पहुँच बढ्नेछ। तर पनि, भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ। आर्थिक अभावले सताउने योग छ।

मिथुन- काममा आफन्तको सहयोग जुट्न सक्छ। ढाड वा जोर्नीको समस्याले सताउन सक्छ। आम्दानी बढ्नाले उत्साह थपिनेछ। आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्‍न सक्छ। मान-सम्मानमा चोट पुग्‍ने सम्भावना छ। आज तपाईंलाई विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ।

कर्कट- सुखद समाचारले काममा उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। आत्मीयजनसँग भेटघाट हुनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। लुगा, भोजन र विशेष उपहार हातलागी हुनेछन्।

सिंह- प्रेम र मित्रताको बन्धन कसिने समय छ। व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ। इष्‍टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला। भूमिबाट प्रशस्त फाइदा मिल्नेछ। साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन्। विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला।

कन्या- पति-पत्‍नीबीच असमझदारी बढ्ने सम्भावना छ। शिर तथा पेटको समस्याले सताउन सक्छ। चिताएको काममा ढिलासुस्ती हुनेछ। अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्‍ने देखिन्छ। आमाको स्वास्थ्य कमजोर बन्‍नाले त्यसप्रति पनि चिन्ता बढ्न सक्छ। आज चोरिने वा ठगीमा परिने योग छ।

तुला- जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ। स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ। दिदी-बहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ। समाजले बहिष्‍कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला।  लामो समयदेखि गरिएको लगानी र श्रमबाट कम मात्र प्रतिफल पाइएला।

वृश्‍चिक- लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ। नयाँ उद्योग वा विशेष काम शुरु गर्ने मौका छ। राजनीतिक पहुँच बढ्नेछ। कुनै नयाँ काम प्रारम्भ हुन सक्छ। आर्थिक समस्या पनि समाधान हुनेछ। शत्रुहरूलाई परास्त गर्न सकिनेछ। परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ।

धनु- पठन-पाठनमा राम्रो उन्‍नति हुनेछ। सन्तानले पनि प्रशन्‍नता दिलाउनेछन्। टाढाको यात्राको सम्भावना पनि छ। विभिन्‍न अवसरले पछ्याउनेछन्। मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ। यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनुपर्ने समय छ।

मकर- घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ। घरेलु समस्याले महत्त्वपूर्ण काममा बाधा पुग्‍न सक्छ। घरजग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। तापनि, प्रतिष्‍ठित व्यक्तित्वसँग मित्रता बढ्नेछ। स्वास्थ्यमा समस्या पनि आउन सक्छ। टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउने देखिन्छ।

कुम्भ- आर्थिक समस्या समाधान हुनेछ। पारिवारिक सम्बन्ध अलि कमजोर बन्‍न सक्छ। आफन्तबाट टाढिनुपर्ने समय छ। घरखर्च बढ्नुका साथै व्यापारमा मन्दी आउने देखिन्छ। तर, लामो समयदेखि रोकिएका काम सम्पादन गर्न सकिने दिन छ। आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान्।

मीन- स्वास्थ्य सबल बन्‍नेछ भने विभिन्‍न अवसरले पछ्याउन सक्छन्। मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। पराक्रम बढ्नेछ भने प्रशस्त धन लाभ पनि हुन सक्छ। आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्‍ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ।

मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुराणको रकमबाट घाट निर्माण
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

भर्खरै

  • १.
    पुराणको रकमबाट घाट निर्माण

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

  • ३.
    सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

  • ४.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ५.
    मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ६.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ७.
    विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

  • ८.
    राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.