• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

झटारो : भाइरल बडका भलमन्सा !

सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

राशिफल : मिथुन- धन आर्जन, धनु- मनोरञ्‍जन


शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित

मेष- सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। यात्राको योग छ। मान्यजन वा अभिभावकवर्ग रुष्‍ट हुन सक्छन्। जग्गा-जमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ। समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन। आकस्मिक यात्राको समय छ।

Advertisement

वृष- शरीरमा आलस्य र थकान अनुभव हुनेछ। अप्रिय समाचार सुन्‍नुपर्दा मन खिन्‍न हुनेछ। मानसिक तनाव सिर्जना हुनेछ। आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ। खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ। विश्‍वास गरेकाबाट धोका हुन सक्छ।

मिथुन- मनग्य धन कमाउने अवसर मिल्नेछ। अरूको मन जित्‍न सजिलै सकिनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ। काममा रुचि घट्नेछ भने मनमा खराब विचारहरूले डेरा जमाउने छन्।

कर्कट- अरूबाट तपाईंका कामको उच्च मूल्यांकन हुने संकेत छ। बोलीको कदर हुनेछ। कुनै विशेष खुशीको समाचार सुन्‍न पाइएला। राम्रो कामको लागि काम गर्ने वातावरण मिल्ला। दिनदुःखीलाई दिएको सहयोगको फलका रूपमा रोकिएको काम बन्‍न सक्छ। धन लगानी गर्ने अवसर पाउनुहुनेछ।

सिंह- व्यावसायिक क्षेत्रमा लाभप्रद छ। पुराना इष्‍टमित्र र प्रेमी-प्रेमिकाको मिलन हुने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। सहयोग, पुरस्कार र हौसलामा वृद्धि हुनेछ। बिग्रिएका कामहरू बन्‍ने छन्।

कन्या- बोलीको विपरीत अर्थ लाग्‍न सक्छ, बोलीलाई नियन्त्रणमा राख्‍नुहोला। व्यापारमा हानी बेहोर्नुपर्नेछ। कर्मचारीले अपजस बेहोर्नुपर्नेछ। विश्‍वास गरेका व्यक्तिबाटै विश्‍वासघात हुने सम्भावना छ। यात्रा नगरेकै वेश हुनेछ। समाजमा प्रतिभाको कदर हुनेछ।

तुला- विश्‍वास गरेका व्यक्तिबाटै विश्‍वासघात हुने सम्भावना छ। पारिवारिक समस्याले मन खिन्‍न हुनेछ। अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुने छैन। चोटपटकको भय पनि छ। माता-पिताको स्वास्थ्यमा केही कमजोरी आउने देखिन्छ। सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला।

वृश्‍चिक- मिष्‍ठान्‍न भोजन प्राप्त हुनेछ। पठन-पाठनमा प्रगति हुनेछ। नसोचेका कामहरू बन्‍ने छन्। आत्मविश्‍वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ। विपरीतलिंगीबाट सहयोग मिल्ला। प्रशस्त धन आर्जन गर्ने मौका छ। कर्मप्राप्तिको योग छ। राम्रै सफलता मिल्नेछ।

धनु- समय मनोरञ्‍जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यावसायिक यात्राको सम्भावना छ। दाजुभाइको प्रगतिको समाचार सुन्‍न पाइएला। पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ। व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ। प्रतिस्पर्धीहरूले हार खान सक्छन्।

मकर- सानातिना काम र घरेलु समस्यामै समय व्यतीत हुनेछ। प्रत्येक काममा बाधा-अडचन आउने छ। वादविवादमा फस्‍ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ। बौद्धिक र सिर्जनात्मक सफलता मिल्नेछ। स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ।

कुम्भ- सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्‍ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्‍न पाउनु हुनेछ।

मीन- काममा मातापिताको सहयोग प्राप्त होला। मातापिता वा विशिष्‍ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ। सवारी साधन प्राप्तिको योग छ। व्यापारमा लाभ हुनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरूका लागि समय उत्साहप्रद देखिन्छ।

शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !
राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन
सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन
चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए
प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

  • ३.
    राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ४.
    सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

  • ५.
    चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

  • ६.
    प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

  • ७.
    रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

  • ८.
    झटारो : भाइरल बडका भलमन्सा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.