• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

झटारो : भाइरल बडका भलमन्सा !

सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

राशिफल : वृश्‍चिक- टाढाको यात्रा, धनु- उत्साह


सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित

मेष- धेरै लगानीपछि कम मात्र फाइदा हुनेछ। समयमा होश नपुग्‍नाले केही चुनौती झेल्नुपर्ला। आगो र हातहतियारबाट एकदमै सावधान रहनु होला। कुरा काट्नेहरू सक्रिय रहने छन्। पति-पत्‍नीबीच घरसल्लाह नमिल्न सक्छ। आर्थिक संकट पनि होला।

Advertisement

वृष- तपाईंले गरेको कामको कदर भई प्रतिष्‍ठा बढ्ने छ। पढाइ र व्यापारमा प्रगति हुने दिन छ। जागिरमा अनावश्यक झमेलाको सामना गर्नुपर्ने दिन छ। कसैबाट अपमानित पनि भइएला। कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला क्षेत्रमा रुचि बढ्नेछ।

मिथुन- प्राविधिक काममा सफलता प्राप्त हुनेछ। आत्मविश्‍वास जाग्‍नेछ। वैदेशिक क्षेत्रको लगानी खेर जाने छैन। अल्झेको काम बन्‍नाले मनमा एक किसिमको उल्लास छाउला। पढाइमा भनी खासै प्रगति हुने छैन। कामबाट सजिलै फुर्सद पाइनेछ। मनमा प्रशन्‍नता मिल्ने दिन छ। आफन्तसँग भेटघाट होला।

कर्कट- रोकिएका घरेलु काम विस्तारै बन्‍नेछन्। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। अधुरा काम बन्‍ने तथा नयाँ काम पाउने योग छ। कुरा काट्नेहरूको मुख बन्द हुनेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक तथा व्यापारिक काममा फाइदा होला।

सिंह- केही चुनौती सामना गर्नुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहे पनि सहयोगीहरू जुटाउन सकिनेछ। भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला। मनमा पीडाले डेरा जमाई शरीरमा रोग लाग्‍न सक्छ। स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ। चोटपटकको भय पनि छ।

कन्या- पढाइलेखाइमा प्रगति हुनेछ। व्यावसायिक काम बीचमा अवरुद्ध बन्‍न सक्छ। धनजनको वृद्धि होला। महत्त्वपूर्ण काम धेरै बन्‍नेछन्। लगनशीलता र इमानदारिताको प्रशंसा गर्नेहरू पाइएलान्। मनमा शान्ति छाउनेछ। परिवारसँग आत्मीयता बढ्नेछ। प्रेम प्रस्तावको पनि सम्भावना छ। संगीत सिक्नमा मन जाला।

तुला- ऋण-सापटी लिनदिन आजको दिन अनुकूल छ। पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ। आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ। व्यापार, कृषि र वैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ। आम्दानी बढ्न सक्छ। घुमघाम, भेटघाट र मनोरञ्‍जनमा दिन बित्‍नेछ। मिष्‍ठान्‍न भोजनको योग छ।

वृश्‍चिक- व्यापार बढ्ने यात्रा हुने र रमाइलो भेटघाटले मनलाई हर्षित बनाउनुका साथै पराक्रम बढ्ला। व्यापारमा पनि सुधार आउनेछ। यात्राको क्रममा लाभ मिल्नेछ। सन्तानबाट पनि सुख पाइनेछ । मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ। टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ।

धनु- स्वास्थ्य स्थितिमा अनुकूलता आउनेछ। काम गर्न जाँगर चल्नेछ, उत्साहबर्द्धक समय छ। स्वास्थ्यमा अचानक गडबडीको संकेत छ, जसले आर्थिक हानी हुन सक्छ। धेरै श्रम गरे पनि कामको कम मूल्यांकन हुनेछ। भएको आम्दानी र सञ्‍चित रकम पनि खर्च गर्नुपर्ला।

मकर- परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः शुरु हुन सक्छन्। दिन मध्यम खालको छ। पढाइमा सफलता पाउने आफन्तहरूको सहयोग र बौद्धिक उन्‍नतिले काममा सफलता मिल्ने छ। खर्च बढ्ने र स्वास्थ्य कमजोर भई काममा अवरोध आउनेछ। कुरा काट्नेहरू बढ्ने छन्, सावधान रहनु होला।

कुम्भ- आम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ। आज तपाईंको खर्चभन्दा कमाइ नै बढी हुने योग छ। छरछिमेकबाट सरसहयोग प्राप्त होला। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। काम र व्यापारमा पनि फाइदा हुनेछ।

मीन- विपरीत लिंगीको सहयोग प्राप्त भई मन हर्षित हुने योग छ। अनौठो खबर सुन्‍न्न पाइएला। नयाँ र थालेका कामहरू सहजै बन्‍न सक्ने दिन छ। काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला। नयाँ लगानीको वातावरण बनी मन हर्षित हुनेछ।

सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !
राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन
सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन
चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए
प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

  • ३.
    राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ४.
    सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

  • ५.
    चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

  • ६.
    प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

  • ७.
    रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

  • ८.
    झटारो : भाइरल बडका भलमन्सा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.