• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

श्रीलंकामा आर्थिक संकट : लाइट बालेर अप्ररेसन, औषधीको अभाव


सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित

 

Advertisement

काठमाडौँ । श्रीलंका स्वतन्त्र भएयताकै सबैभन्दा गम्भिर मोडमा पुगेको छ । ठूलो व्यापार घाटा र उच्च वैदेशिक ऋण भुक्तानीका कारण देशको विदेशी मुद्रा सञ्चितिमा भारी गिरावट आएको छ । जसका कारण उसले चाहिएजति खाद्यान्न र औषधीसमेत किन्न सकिरहेको छैन ।

 

खनिज इन्धनबाट चल्ने विद्युत गृह इन्धनको अभावले ठप्प भएका छन् । जसले गर्दा लोडसेडिङ शुरु भएको छ । लोडसेडिङ हुने अवधि दिनप्रतिदिन बढिरहको छ ।

 

खाद्यान्न, बिजुलीलगायत अत्यावश्यक सामानमा चरम अभाव भएपछि मानिसहरू सरकारको विरोध गर्न सडकमा उत्रिएका छन् । अहिलेको संकटका लागि वर्तमान राष्ट्रपति गोटावाया राजापाक्षलाई विशेष जिम्मेवार भएको भन्दै उनको राजिनामाको माग चर्किदै गएको छ । तर, राजापाक्ष राजिनामा दिने पक्षमा छैनन् ।

 

मन्त्रिपरिषद्का अधिकांश सदस्यले भने राजिनामा दिइसकेका छन् । गोटावायाका दाइ तथा पूर्व राष्ट्रपति महिन्द्रा राजापाक्षले प्रधानमन्त्री पदबाट राजिनामा दिएका छैनन् ।

 

श्रीलंका अहिले आर्थिक र त्यसबाट सिर्जित राजनीतिक संकटबाट जुग्रिरहेको छ । अहिलेको आर्थिक संकटबाट बाहिरिन श्रीलंकाले आईएमएफसँग उद्दार प्याकेजमा छलफल अगाडि बढाइरहेको छ । आईएमएफसँग वार्ता चलिरहेकै बेला श्रीलंकाले विदेशी ऋणको भुक्तानीको पछिल्लो किस्ता तिर्न सकेन ।

 

खाद्यान्न र इन्धनपछि अहिले श्रीलंकामा चिकित्सकीय सामाग्रीको अभाव हुन थालेको छ । चिकित्सकीय औषधी र उपकरणको अभावले श्रीलंकामा ‘विगतमा कहिले नदेखिएको स्तरको मानवीय संकट’ सिर्जना भएको सिंगापुर रेड क्रसले बताएको छ ।

 

डक्टरहरूले चिकित्सकीय उपकरणको अभावका कारण एकपटक प्रयोग पछि फालिने क्याथेटरजस्ता सामाग्रीहरू पुनः प्रयोग गरिरहेको बताएका छन् । अस्पतालमा समेत बिजुली काटिन थालेपछि मोबाइल फोन बालेर शल्यक्रिया भइरहेको चिकित्सकले बताएका छन् ।

 

अधिकारीहरूले हालसम्म चिकित्सकीय अभावले कसैको मृत्यु भएको पुष्टि नभएको बताएका छन् । तथापि, विज्ञहरूले अहिलेको संकटका कारण देशमा कोभिडबाट मर्नेको संख्या बढ्ने चेतावनी दिएका छन् ।

 

‘अहिलेके संकट थप कति खराब स्थितिसम्म पुग्छ भनेर अहिले भन्न सकिने अवस्था छैन । तर, अहिले हामी संकट चुलिदै जाने स्थितिमै छौँ र दिनप्रतिदिन स्थिति खराब बन्दै गएको,’ श्रीलंकाको औषधी निर्माताहरूको संघकी सचिव आथुला अमरासेनाले भनिन् ।

सीएनएनबाट

  • अस्पताल
  • श्रीलंका
सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.