• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

झटारो : भाइरल बडका भलमन्सा !

सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

राशिफल : वृष- रमणीय यात्रा, सिंह- सामाजिक यश


बुधबार, असोज ०२, २०८१ मा प्रकाशित

मेष- व्यापारबाट राम्रै आम्दानी हुन सक्छ। नसोचेको काम बन्‍ने योग छ। अनौठो समाचार पनि सुनिएला। अर्थलाभका अवसर आउने छन्। तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ। सामाजिक प्रतिष्‍ठा बढ्नेछ। आफूले सोचेभन्दा बढी नै लाभ हुनेछ। निर्माण तथा व्यावहारिक क्षेत्रमा मन लाग्‍नेछ, दिन सामान्य नै रहला।

Advertisement

वृष- प्रयत्‍न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। दिन सामान्य नै छ। रमणीय र सुखद यात्राको योग छ। जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ।  प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। यात्रा हुन सक्छ।

मिथुन- आज आर्थिक संकट देखिने छ। लेनदेनमा विवाद बढ्ने छ। घरायसी समस्या पनि आउला। पढाइलेखाइमा ध्यान दिन नसकिएला। आर्थिक हानी हुने दिन छ। घरेलु समस्याले सताउने छन्। मित्र बनेर धोका दिनेहरू प्रशस्तै हुनेछन।

कर्कट- गलत विचारहरूले काममा बाधा सिर्जना गर्नेछन्। अरूको काम धेरै गर्नुपर्ला। समयको बचत कम हुने दिन छ। नोकरी तथा राजनीतिमा मानसम्मान पाउने योग छ। अरूको मन जित्‍न सकिने छ। नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ।

सिंह- दाम्पत्य सम्बन्ध सुखद रहनेछ। प्रेमको बन्धनमा बाँधिने दिन छ। आर्थिक लेनदेन हुन सक्छ। सामाजिक यश, सम्मान र प्रतिष्‍ठामा वृद्धि हुनेछ। रोकिएका काम सजिलै सम्पन्‍न हुनेछन्। आर्थिक पक्ष आज सन्तोषजनक छ। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ।

कन्या- परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ। मनोरञ्‍जनमा भुलिने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग गर्लान्। तर, आफन्तको सहयोग नपाइएला। पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ। साथीभाइसँग भेटघाट पनि होला।

तुला- लेनदेनको समस्याले सताउनेछ। शत्रु बढ्ने छन्। व्यापारमा पनि घाटा बेहोर्नुपर्ला। कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ। यात्रामा सावधान रहनु होला। बेकारको विवादमा फस्‍न सकिन्छ, बोल्दा धैर्यसाथ बोलेकै वेश हुनेछ।

वृश्‍चिक- पढाइमा सुधार आउने योग छ। कुरा काट्नेहरू प्रशंसक बन्‍ने छन्। जागिरबाट पनि सन्तुष्‍टी मिल्ने देखिन्छ। काममा समस्याको सामना गर्नु पर्ला। गलत लेनदेनमा समस्या आउन सक्ने छ। व्यापारमा गरेको लगानि सन्तोषप्रद रहनेछ। मन हर्षित हुने दिन छ।

धनु- लामो समयदेखि रोकिएका कामहरू बन्‍न सक्ने मौका छ। आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ। मनमा हौसला बढ्ने छ। पराक्रम बढनुका साथै अधुरा काम बन्‍ने छन्। मन हर्षित रहनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ। पढाइमा वृद्धि र कृषि व्यापारमा पनि नाफा होला।

मकर- प्रेम सम्बन्ध र दाम्पत्य सुखको योग छ। स्वास्थ्यस्थितिमा सुधार आउने छ, आयआर्जनको स्रोत फेला पर्ला। सामान्यतया लाभ हुने दिन छ। तर, कृषिजन्य पेशा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिने छैन। चुनौतीका बावजुद नसोचेको काम बन्‍न सक्छ। धैर्यले काम लिने समय छ। मित्रजनको सहयोग पनि प्राप्त होला।

कुम्भ- समय राम्रो भए पनि आज खर्च र विवाद बढने तथा शत्रुले  सताउने योग छ। काममा अवरोध आउनाले धनको नाश हुन सक्छ। स्वास्थ्यका लागि खानामा ध्यान पुर्‍याउनु होला। पीडा दिनेहरू सक्रिय रहलान्।

मीन- शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ। पठनपाठनमा ध्यान दिनु वेश हुनेछ। प्रेम सम्बन्ध बलियो रहनेछ। अधुरा कामहरू बन्‍ने छन्। अरूको विश्‍वास आर्जन हुनेछ। आफन्तजनको उचित सहयोग मिल्ने छ। पढाइमा सफलता मिल्नेछ। बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछ। नयाँ कामको थालनी हुने दिन छ।

बुधबार, असोज ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !
राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन
सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन
चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए
प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

  • ३.
    राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ४.
    सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

  • ५.
    चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

  • ६.
    प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

  • ७.
    रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

  • ८.
    झटारो : भाइरल बडका भलमन्सा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.