• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ २९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

विश्वासको मत छल्न इमरान खानद्वारा संसद विघटनको प्रस्ताव


आइतबार, चैत २०, २०७८ मा प्रकाशित

Advertisement

पाकिस्तानको राष्ट्रिय सभामा आज प्रधानमन्त्री इमरान खानविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमाथि मतदान गर्ने पूर्व योजना थियो।

तर, राष्ट्रिय सभाको आजको सत्रको अध्यक्षता गरेका उपसभामुख कासिम सुरीले ल्याइएको अविश्वासको प्रस्ताव नै खारेज गरिदिए। सुरीले सो प्रस्ताव पाकिस्तानको संविधानको धारा ५ सँग बाझिएको भन्दै खारेज गरिदिएका थिए।

पाकिस्तानी प्रमुख समाचारपत्र डनका अनुसार त्यहाँको संविधानको धारा ५ मा राज्यप्रतिको निष्ठा प्रत्येक नागरिकको प्रमुख कर्तव्य हो भनेको छ।

इमरान खान सरकारले पहिलेदेखि आफूहरुविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव ‘विदेशीहरुको लगानीमा अघि बढाइएको षडयन्त्र’ भएको बताउदै आएको थियो।

इमरान खानले आफूलाई हटाउन एउटा विदेशी मुलुकले पाकिस्तानको दुवतासमार्फत धम्कीपूर्ण पत्र पठाएको पनि बताएका थिए।

अविश्वासको स्ताव खारेज भएपछि देशको नाममा सम्बोधन गर्दै खानले अविश्वासको प्रस्ताव खारेज भएकोमा देशबासीलाई बधाई दिए। उपसभामुखले ‘सत्ता परिवर्तन तथा विदेशी षडयन्त्रलाई असफल’ बनाइदिएको खानले टिप्पणी गरे।

पाकिस्तानको संविधानको धारा ५८ ले प्रधानमन्त्रीले सिफारिस गरेमा राष्ट्रपतिले राष्ट्रिय सभा भंग गर्नुपर्ने उल्लेख गरेको छ।

देशवासीको नाममा गरिएको सम्बोधनमा खानले आफूले राष्ट्रपति सामु राष्ट्रिय सभा भंग गर्ने लिखित सुझाव पेस गरेको बताएका छन्।

‘अब चुनावको तयारी सुरु गर्नुहोस्। देशको भविष्य के हुने भन्ने निर्णय गर्ने अधिकार कुनै भ्रष्ट शक्तिसँग हुनु हुदैन। संसद विघटन भएसँगै आगामी चुनावको प्रक्रिया सुरु भएको छ र अहिलेको सरकार कार्यवाहक सरकारमा बदलिएको छ,’ इमरानले सम्बोधनमा भने।

३४२ सदस्यीय नेसनल एसेम्ब्लीमा बहुमतका लागि १७२ सांसद चाहिन्छ । खानको पाकिस्तान तेहरिक–ए इन्साफ पार्टीका १३३ सांसदमात्रै छन्। खानले अन्य दलसँग मिलेर गठबन्धन सरकार चलाईरहेका थिए। पछिल्लो समय गठबन्धनका केही दलले उनलाई दिएको समर्थन फिर्ता लिएका थिए।

विपक्षी सांसदहरूले भने संसद विघटन गर्ने निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत जाने बताएका छन्।

आइतबार, चैत २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो
स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि
फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु
इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

भर्खरै

  • १.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • २.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ३.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

  • ४.
    हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

  • ५.
    तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

  • ६.
    बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

  • ७.
    स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

  • ८.
    फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.