• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आज कहाँ-कहाँ हुनेछ वर्षा ?

३२ सय ४८ मेगावाट पुग्यो बिजुलीको दैनिक माग

आज कति छ डलर, युरो, रियाल, रिंगिटको भाउ ?

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

विश्‍व घटना : फेला पर्‍यो इतिहासकै ठूलो हीरा

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

९ वर्षमा भारतमा अति गर्मीबाट गुमाए १० हजारले ज्यान

    Avatar photo
बिहिबार, साउन १७, २०८१ मा प्रकाशित

नयाँदिल्ली- सन् २०१३ देखि २०२२ सम्म भारतमा अति गर्मी (हिट वेभ)का कारण १० हजारले ज्यान गुमाएको तथ्यांक भारत सरकारले सार्वजनिक गरेको छ।

Advertisement

संसदको तल्लो सदन लोकसभामा केन्द्र सरकारका पृथ्वी विज्ञान राज्यमन्त्री जितेन्द्र सिंहले उक्त तथ्यांक प्रस्तुत गरेका हुन्। मन्त्री सिंहका अनुसार उक्त तथ्यांक गृह मन्त्रालयमातहतको राष्‍ट्रिय अपराध रेकर्ड ब्युरो (एनसीआरबी)ले संकलन गरेको हो।

तथ्यांकअनुसार ९ वर्षमा आन्ध्र प्रदेश, उत्तर प्रदेश, तेलंगना, पञ्‍जाब र बिहारमा हिटवेभका कारण सबैभन्दा बढी मृत्यु भएको छ। कुल १० हजार ६१७ मृत्युमध्ये आन्ध्रमा २ हजार २०३, उत्तर प्रदेशमा १ हजार ४८५, तेलंगनामा १ हजार १७२, पञ्‍जाबमा १ हजार ३० र बिहारमा ९३८ जनाले हिटवेभबाट ज्यान गुमाएका छन्।

केन्द्र शासित प्रदेशहरू मध्ये दिल्ली र जम्मु-कश्मीरमा १८ जनाले ज्यान गुमाएका छन्।

सन् २०१४ देखि २०२४ का २१९ गर्मी दिनहरूमा उत्तर प्रदेशमा आन्ध्रको तुलनामा हिटवेभका दिनहरू बढी थिए। तर, त्यसबाट मृत्यु हुनेको संख्या आन्ध्रमा बढी देखिएको छ।

त्यस अवधिमा गर्मीले ५० डिग्री सेल्सियसको रेकर्ड पार गरेको थियो, जुन ८० वर्षयताकै सर्वाधिक थियो। उत्तर र मध्य भारतका धेरै क्षेत्रमा लामो समय गर्मी महशुस भएको थियो।

बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज कहाँ-कहाँ हुनेछ वर्षा ?
३२ सय ४८ मेगावाट पुग्यो बिजुलीको दैनिक माग
आज कति छ डलर, युरो, रियाल, रिंगिटको भाउ ?
मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
विश्‍व घटना : फेला पर्‍यो इतिहासकै ठूलो हीरा
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

भर्खरै

  • १.
    आज कहाँ-कहाँ हुनेछ वर्षा ?

  • २.
    ३२ सय ४८ मेगावाट पुग्यो बिजुलीको दैनिक माग

  • ३.
    आज कति छ डलर, युरो, रियाल, रिंगिटको भाउ ?

  • ४.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ५.
    विश्‍व घटना : फेला पर्‍यो इतिहासकै ठूलो हीरा

  • ६.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ७.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ८.
    पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.