बागलुङ- बडिगाड गाउँपालिका-५ ग्वालिचौर बस्ने ४० वर्षीय श्याम बहादुर रेश्मीलाई अटोमेटिक पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र ४ राउण्ड गोली सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
प्रहरी चौकी ग्वालीचौरबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।