• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ ३१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता

साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो

मणिपुरमा भएको पछिल्लो आक्रमणमा दुई जनाको मृत्यु

मन्त्रिपरिषद् बैठकका निर्णयः पराजुलीसहित चार जना विशिष्ट श्रेणीमा बढुवा

सुडानको सुनखानी भत्किँदा खस्दा कम्तीमा ६० जनाको मृत्यु

भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ४. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता


    Avatar photo
बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित

गाजा सिटी- इजरायली आक्रमणका कारण गाजाको एउटा अपार्टमेन्ट भवन भत्किदा कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी बेपत्ता भएको जनाइएको छ ।

Advertisement

हमास अन्तर्गत उद्धार सेवाको रूपमा काम गर्ने नागरिक सुरक्षा एजेन्सीका अनुसार ले भवन गाजा सहरको ताल अल–हवा क्षेत्रमा नजिकैको घर तथा शिविरमाथि रातारात खसेको थियो ।

एजेन्सीका प्रवक्ता महमुद बासलले इजरायली आक्रमणबाट भवनको संरचनात्मक क्षति भएको बताउनुभयो । अहिलेसम्म पाँच बालबालिकासहित कम्तीमा १२ जनाको शबको बरामद भइसकेको बासलले बताउनुभएको छ । भने १०० जनाभन्दा बढी बेपत्ता रहेको पनि उल्लेख गर्नुभएको छ ।

सन् २०२४ र मार्च २०२५ मा भवनमा धेरै पटक प्रहार भएकाले गाजानलाई यस्ता क्षतिग्रस्त भवनहरुमा बस्न नहुने चेतावनी दिइएको भएता पनि उनीहरूसँग अरू विकल्प नभएकाले उनीहरू ढल्ने जोखिमको बावजुद दरार भएका, क्षतिग्रस्त भवनमा बसिरहेको बासलले बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार इजरायली आक्रमणमा गाजाका अधिकांश भवन क्षतिग्रस्त वा ध्वस्त भएका छन् ।

आधिकारिक तथ्याङ्कका अनुसार हमासको नेतृत्वमा सन् २०२३ अक्टोबर–७मा भएको आक्रमणमा एक हजार २०० भन्दाबढी मानिस मारिएपछि इजरायलले गाजामा आक्रमण गरेको थियो ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सैन्य अभियानमा ७३ हजार ७०० भन्दाबढी मानिस मारिएका छन् ।

धेरै प्यालेस्टिनी घरबारविहीन भएका भने निर्माण सामग्रीको ठूलो अभावका कारण, धेरै गाजाका बासिन्दाले अस्थिर भवनहरूमा सर्ने जोखिम लिएका छन् ।

नागरिक सुरक्षा एजेन्सीले गाजा पट्टीमा करिब दुई अजार भवन ढल्ने जोखिममा रहेको बताएको छ ।

हमासअन्तर्गतको गाजा सरकारको मिडिया कार्यालयले गाजाको पुनर्निर्माणमा ढिलाइ भएको औँल्याएको छ ।

सन् २०२५ अक्टोबरमा अमेरिकाले गरेको युद्धविरामको घोषणा पछि इजरायलले गाजामा थप सहयोगको अनुमति दिएको छ ।

तर इजरायलले आक्रमण गरिरहेको छ र सैन्य प्रयोग गर्न सक्ने उपकरणहरूको दायरामा प्रवेश प्रतिबन्ध लगाएको छ ।

बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो
मणिपुरमा भएको पछिल्लो आक्रमणमा दुई जनाको मृत्यु
मन्त्रिपरिषद् बैठकका निर्णयः पराजुलीसहित चार जना विशिष्ट श्रेणीमा बढुवा
सुडानको सुनखानी भत्किँदा खस्दा कम्तीमा ६० जनाको मृत्यु
भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

भर्खरै

  • १.
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

  • २.
    इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता

  • ३.
    साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो

  • ४.
    मणिपुरमा भएको पछिल्लो आक्रमणमा दुई जनाको मृत्यु

  • ५.
    मन्त्रिपरिषद् बैठकका निर्णयः पराजुलीसहित चार जना विशिष्ट श्रेणीमा बढुवा

  • ६.
    सुडानको सुनखानी भत्किँदा खस्दा कम्तीमा ६० जनाको मृत्यु

  • ७.
    भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

  • ८.
    नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.