• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

आज विश्वकर्मा पूजा र वास्तु दिवस

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश

राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता

साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो

मणिपुरमा भएको पछिल्लो आक्रमणमा दुई जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ४. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ५. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश


    Avatar photo
बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
काठमाडौं- आज १७ सेप्‍टेम्बर। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १८०९- स्विडेन र रुसबीच फ्रेडरिकसमन सन्धिमा हस्ताक्षर

सन् १८०९ मा आजकै दिन रुस र स्विडेनबीच फ्रेडरिकसमन सन्धिमा हस्ताक्षर भएको थियो। यसलाई हामिना सन्धिको नामबाट पनि चिनिन्छ। यस सन्धिले फिनिस युद्ध अन्त्य भएको थियो। स्विडेनका क्षेत्रहरू फिर्ता गरेर रुसका लागि फिनल्यान्डको गठन गरिएको थियो।

– सन् १८९४- यल्लो रिभरको लडाईंमा जापानको जित

प्योङयाङ युद्धमा विजय हासिल गरेको एक दिनपछि जापानले यल्लो रिभरको लडाईंमा चीनलाई पनि पराजित गरेको थियो। यसलाई यल्लो सीको युद्धको नामबाट पनि चिनिन्छ। र, यो चीन-जापान युद्धको एक हिस्सा थियो।

– सन् १९३९- आधा घण्टामै १० हजार मिटर दौडेर कीर्तिमान

विश्‍व इतिहासमा फिनल्यान्डका धावक टाइसो माकीले अनौठो कीर्तिमान कायम राखेका थिए। उनले आधा घण्टामै १० हजार मिटर दौडेर कीर्तिमान राखेका हुन्। उनले उक्त दूरी पार गर्दा २९ मिनट ५२ सेकेन्ड मात्र भएको थियो।

– सन् १९७८- म्याम्प डेभिड सम्झौतामा हस्ताक्षर

आजकै दिन इजिप्‍टका राष्‍ट्रपति अनवर एल सदात र इजरायली प्रधानमन्त्री मेनाचेम बेगिनबीच क्याम्प डेभिड सम्झौतामा हस्ताक्षर भएको थियो। यो सम्झौता सन् १९७४ मा इजिप्‍ट र इजरायलबीच सम्पन्‍न शान्ति सन्धिको निरन्तरता थियो।

– सन् २०१८- नाइजेरिया बाढीमा गयो १०० को ज्यान

सन् २०१८ मा आजकै दिन अफ्रिकी मुलुक नाइजेरियामा आएको बाढीले १०० भन्दा बढीको ज्यान लिएको थियो। बेनू र नाइजर नदीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको थियो।

– सन् २०२४- म्यानमारमा तुफानले लियो २२६ को ज्यान

सन् २०२४ मा म्यानमारमा आएको शक्तिशाली तुफान यागीले २२६ जनाको ज्यान लिएको थियो। मुसलधारे वर्षा र बाढीमा परी ६ लाख ३१ हजार जनसंख्या प्रभावित भएको थियो। बाढीका कारण राजधानी नेपितसमेत तहसनहस भएको थियो।

– सन् २०२४- पेट्रोलभन्दा विद्युतीय कार बढी हुने पहिलो देश

सन् २०२४ मा आजकै दिन युरोपेली मुलुक नर्वे पेट्रोल गाडीभन्दा विद्युतीय कारको संख्या बढी भएको पहिलो देश बनेको थियो। सरकारले दिएको व्यापक कर छुटका कारण त्यो सम्भव भएको थियो।

बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?
आज विश्वकर्मा पूजा र वास्तु दिवस
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?
राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा
प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

  • २.
    आज विश्वकर्मा पूजा र वास्तु दिवस

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

  • ४.
    विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश

  • ५.
    राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६.
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

  • ७.
    इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता

  • ८.
    साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.