काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन स्थगित भएको छ। आगामी १० र ११ गते हुने तय भएको निर्वाचन उच्च अल्पकालीन अन्तरिम आदेशसँगै स्थगित भएको हो।
Advertisement
उच्च अदालत पाटनले गत ७ मा समन्वय परिषद्को निर्वाचनसम्बन्धी काम कारबाही नगर्न आदेश जारी गरेपछि एनआरएनएको निर्वाचन स्थगित भएको हो।
