• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

स्विट्जरल्याण्ड पुगिन पुटिनकी गर्लफ्रेण्ड


मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित

काठमाडौँ । रूस-युक्रेन युद्धका बीच रूसी राष्ट्रपति पुटिनकी गर्लफ्रेण्ड तथा पूर्व जिमनास्ट खेलाडी अलिना काबेवा स्विट्जरल्याण्ड पुगेको समाचार बाहिर आएको छ। रूस, युक्रेन तथा बेलारूसका मानिसहरूले अलिनालाई स्विट्जरल्याण्डबाट बाहिर निकाल्न माग गर्दै अनलाइनमार्फत आग्रह गरिएको छ।

Advertisement

समाचारमा जनाइएअनुसार अलिना आफ्ना तीन बच्चाहरूका साथ एक लग्जरी घरमा बस्दै आएकी छन्। उनी कहाँ छन् भन्दै बाहिर निकाल्न गरिएको आग्रहमा अहिलेसम्म ५० हजारभन्दा बढी मानिसहरूले हस्ताक्षर गरिसकेका छन्।

करिब ३८ वर्षीय अलिना पुटिनको गर्लफ्रेण्ड मात्र नभई एक उच्च स्तरकी ओलिम्पिक गोल्ड मेडालिस्टसमेत हुन्। यसका साथै उनी पुटिनको युनाइटेड रशिया पार्टीकी सांसदसमेत हुन्।

समाचारमा जनाइएअनुसार स्विट्जरल्याण्डले पुटिन सरकारलाई पक्षमा देखिएको छ। जसका कारण अलिनालाई रुस-युक्रेनबीच जारी युद्धमा स्विट्जरल्याण्डले शरण दिएको हो। अलिना सार्वजनिक कार्यक्रममा कम मात्रमा देखिदै आएकी छन्। उनी पछिल्लोपटक सन् २०२१ को डिसेम्बरमा देखिएकी थिइन्।

अलिनाले सन् २००४ मा भएको ओलिम्पिकमा जिम्नास्टिकमा गोल्ड मेडल जितेकी थिइन्। द गार्जियन पत्रिकाले अलिना पुटिनको गर्लफ्रेण्ड भए पनि स्वीकार नगरेको दाबी गरेको छ।

अलिनाले आफ्नो करिअरमा दुई ओलम्पिक मेडल, १४ वर्ल्ड च्यापियनशिप तथा २१ युरोपियन च्यापियनशिप मेडल जितेकी थिइन्।

  • कार्यक्रम
मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भर्खरै

  • १.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • २.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ३.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ४.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ५.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ६.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ७.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ८.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.