• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

झटारो : भाइरल बडका भलमन्सा !

सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

धनगढीमा ल्यान्ड गर्नासाथ श्री एयरलाइन्सको अगाडिको चक्का नै फुस्कियो


मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित

कैलाली- काठमाडौंबाट धनगढी आएको श्री एयरलाइन्सको जहाज ल्यान्ड गर्ने क्रममा अगाडिको एउटा चक्का फुस्केको छ।

Advertisement

सोमबार साँझ काठमाडौंबाट धनगढी आएको जहाज ल्यान्ड गरेर पार्किङतर्फ मोड्ने बेलामा अगाडिको एउटा चक्का खुस्केर झाडीमा पुगेको थियो।

चक्का फुस्केको चाल पाएपछि एयरलाइन्सका कर्मचारी, प्रहरी र एयरपोर्ट कर्मचारी मिलेर खोजी गर्दा झाडीमा चक्का फेला पारेको हो।

यसबारेमा धनगढी एयरपोर्टका प्रमुख गणेशबहादुर सिंहले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए। उनले जहाज टेक्निकल फल्ट भएको भन्ने मौखिक जानकारी मात्रै पाएको बताए।

एयरपोर्टको सुरक्षाको जिम्मेवारी लिएको एयरपोर्ट सुरक्षाकर्मीले समेत जहाजको चक्का फुस्किएको बारे अनभिज्ञता प्रकट गर्दै आफूलाई जानकारी नै नभएको बताए। तर, स्रोतले दिएको जानकारीअनुसार सुरक्षाकर्मीसहितको टोलीले जहाजको चक्का खोजी गरी फेला पारेको बताएको छ।

श्री एयरलान्सका धनगढी प्रमुख गजेन्द्र शाहीले एएनएच २२७ उडान नम्बरको जहाजमा ल्यान्ड गरिसकेपछि टेक्निकल समस्या आएको बताए। उनले काठमाडौंबाट टेक्निकल टिम आउँदै गरेको बताउँदै अहिले ग्राउन्डेड जहाज मर्मतपछि मात्रै सञ्चालन आउने बताए।

चक्का फुस्किएकोबारे उनले सहमति जनाउँदै अहिलेलाई टेक्निकल समस्या मात्रै भएको बुझिदिन आग्रह गरे। तर, नेपाली हेडलाइनलाई भने जहाजमा काठमाडौंबाट धनगढी आएका एकजना यात्रुले आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गर्दै चक्का फुस्किएको बारे बताएका थिए।

मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !
राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन
सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन
चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए
प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

  • ३.
    राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ४.
    सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

  • ५.
    चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

  • ६.
    प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

  • ७.
    रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

  • ८.
    झटारो : भाइरल बडका भलमन्सा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.