• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

रुसले युक्रेनपछि मोल्दोवामा आक्रमण गर्ने खुलासा


बुधबार, फागुन १८, २०७८ मा प्रकाशित

काठमाडौँ । रुसले युक्रेनपछि मोल्दोवामाथि हमला गर्ने रणनीति बनाएको खुलासा भएको छ । बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकान्शेकोले सुरक्षा परिषदको बैठकलाई सम्बोधन गर्दै यस्तो खुलासा गरेका हुन् ।

Advertisement

लुकान्शेकोले गल्ती गर्दै यस्तो खुलासा गरेको समाचार जनाइएको छ । रुस र युक्रेनबीच जारी युद्धमा बेलारुसले रुसको पक्ष लिँदै युक्रेनमाथि हमला गर्दै आएको छ । युद्ध नक्सा देखाउँदै लुकान्शेले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको रणनीतिबारे चर्चा गरेका थिए ।

लुकान्शेको पुटिनमा सबैभन्दा नजिकको मित्रका रुपमा पनि चिनिदै आएका छन् । त्यसैले उनलाई पुटिनको युद्ध रणनीतिबारे जानकारी रहेको छ । उक्त युद्ध नक्सा देखाउँदै लुकान्शेकोले आफ्ना उच्च अधिकारीलाई आगामी दिनमा बमबारी हुने स्थानहरू देखाएका थिए ।

लुकान्शेकोले युद्ध नक्सामा आगामी दिनमा रुसले बमबारी गर्ने भूमि देखाएका थिए । जहाँ युक्रेनसहित मोल्दोवासमेत देखाएका थिए । मोल्दोवा युक्रेनको छिमेकी मुलुक हो । त्यसैले लुकान्शेकोले देखाएको युद्ध नक्साअनुसार मोल्दोवामा पनि युद्ध हुन सक्ने छ ।

यस क्रममा राष्ट्रपति लुकान्शेकोले आफूहरूले युक्रेनको दाबी जस्तो रुसी पक्षमा युक्रेनमा सेना नपठाएको बताए । तर, बेलारूसका सैनिक उत्तर(पूर्वी युक्रेनी सहर चेर्निहिवमा पुगेका थिए ।

राजधानी किवभन्दा २७ किमीमा रुसी सेना

रूसी सेना युक्रेनको राजधानी किवभन्दा करिब २७ किलोमिटर मात्रै टाढा रहेको समाचार जनाइएको छ । उनीहरी एण्टोनोव हवाई अड्डामा पुगेको समाचार उल्लेख गरिएको छ ।

यसअघि करिब ६५ किलोमिटर लामो रुसी सेनाको बख्तरबन्द गाडीको लस्कर देखिएको थियो । अमेरिकी रक्षा विभाग पेण्टागनले रुसले आफ्नो सीमामा खटाएको करिब ७५ प्रतिशत सेना युक्रेनमा पठाएको दाबी गरेको छ । एजेन्सी

  • आक्रमण
  • युक्रेन
बुधबार, फागुन १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.