• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबियाको बाढीमा मारिए २० हजार

राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

स्रोत नखुलेको नगदसहित पक्राउ

जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

सीजीलाई जस्केलाबाट टेलिकम लाइसेन्स दिन दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकबाट निर्णय लिइँदै


बिहिबार, फागुन १२, २०७८ मा प्रकाशित

चौधरी ग्रुपको सीजी कम्युनिकेसन्सलाई टेलिकमको आधारभूत (युनिफाइड) लाइसेन्स दिने विषयमा बिहीबारको बोर्ड बैठकबाट टुंगो लगाइने दूरसञ्चार प्राधिकरणले जनाएको छ।

Advertisement

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार सोही विषयमा निर्णय लिन आज प्राधिकरणको बोर्ड बोलाइएको छ। र, सीजीलाई लाइसेन्स दिने–नदिनेबारे छलफल गर्ने एजेन्डा तय भएको छ। ‘सम्भवतः आजकै बोर्ड बैठकले यसबारे लिनेछ,’ पौडेलले नेपाली हेडलाइनसँग भने, ‘यो विषय पनि बोर्ड बैठकको एजेन्डामा छ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदले चार वर्ष आठ महिनाअघि गरेको निर्णय राजपत्रमा प्रकाशित गरेर वर्तमान सरकारले सीजी कम्युनिकेसन्सलाई युनिफाइड लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएको छ। प्रचण्ड नेतृत्वको सरकारले १५ जेठ ०७४ मा सीजीलाई युनिफाइड लाइसेन्स लिन आवश्यक शर्त नै संशोधन गरेको थियो। त्यसअघि युनिफाइड लाइसेन्स प्राप्त गर्न ग्रामीण भेगसम्म पूर्वाधार तयार गरिसक्नुपर्ने शर्त थियो। त्यसलाई संशोधन गर्दै प्रचण्डको सरकारले अनुमति पाएपछि पनि पूर्वाधार पूरा गर्न सक्ने शर्त राखेको थियो।

संयोगवस, प्रचण्डको सरकारले गरेको उक्त निर्णय राजपत्रमा प्रकाशन भएन। कारण–उक्त निर्णय गरेलगत्तै सरकार परिवर्तन भयो। अहिले त्यही पुरानो निर्णय राजपत्रमा प्रकाशित गरेर लाइसेन्स दिने तयारी थालिएको छ। जब कि, यससम्बन्धी ऐन, कानून परिवर्तन भएका छैनन् र खाली प्रविधि मात्र ‘एडभान्स’ भएको छ। ऐन, कानून मिचेरै सीजी कम्युनिकेसन्सलाई टेलिकमको युनिफाइड लाइसेन्स दिने खेल भइरहेको स्रोत बताउँछ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पुरानो मितिको सरकारी निर्णय राजपत्रमा प्रकाशित गर्ने भाषाबारे राय दिन प्राधिकरणलाई पत्र पठाएको थियो। राजपत्रमा प्रकाशित गर्न कस्तो भाषा प्रयोग गर्नु उपयुक्त हुन्छ भनेर राय दिने भन्ने निर्णय गर्न प्राधिकरणको बोर्ड बैठक बसेको हो।

बिहिबार, फागुन १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबियाको बाढीमा मारिए २० हजार
राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा
सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद
इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता
स्रोत नखुलेको नगदसहित पक्राउ
जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

भर्खरै

  • १.
    विश्‍व घटना : लिबियाको बाढीमा मारिए २० हजार

  • २.
    राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ३.
    सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

  • ४.
    इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

  • ५.
    स्रोत नखुलेको नगदसहित पक्राउ

  • ६.
    जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

  • ७.
    होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

  • ८.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.