• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

आगलागीमा परी ३ जनाको मृत्यु तथा धनमाल जलेर नष्ट

बिहिबार, पुष ०१, २०७८ मा प्रकाशित

काठमाडौं- काठमाडौं महानगरपालिका-२७ स्थित सर्लाही नवलपरासी नगरपालिका-४ हेभपुर घर भएका ३६ वर्षीय धिरेन्द्र कुमार शाहले संचालन गरेको खेलौनाको गोदाममा बुधबार साँझ अगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको खेलौना जलेर नष्ट भएको छ ।

Advertisement

सर्लाही कबिलासी नगरपालिका-७ सिरसिया बस्ने जोगी महरा चमारको घरमा बिद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चमारकी छोरी ८ वर्षीया लक्ष्मी कुमारी र ३ वर्षीया सोगन्धि कुमारी रहेका छन् । आगलागीमा परेर गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल हुँदै थप उपचारक लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । आगलागीमा घाइते भएकी उनकै अर्की छोरी उपचार पश्चात डिश्चार्ज भएकी छन् । साथै घर, लत्ताकपडा, भाडावर्तन जलेर करिब ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी सर्लाही मलंगवा नगरपालिका-६ खुटौना बस्ने ७० वर्षीय  नसिर खाँको आगलागीमा परेर बुधबार राति मृत्यु भएको छ ।  आफ्नो घरदेखि करिब ५ सय मिटर टाढा बाटोको छेउमा पराल बाली आगो ताप्ने क्रममा अचानक उनले लगाएको कपडामा आगो सल्किएको अवस्थामा प्रहरी चौकी खुटौनाबाट खटिएको प्रहरीले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल मलंगवा पठाएकोमा उपचारको उनको मृत्यु भएको हो ।

बाँके नेपालगंज उपमहानगरपालिका-८ बस्ने ३८ वर्षीय बिशेष गुप्ताको जानकी गाउँपालिका-४ रामगाउँमास्थित कच्ची घरमा रहेको कपासको गोदाममा विद्युत लाईन सर्ट भई बिहीबार बिहान आगलागी भएको छ । आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खुद्र खजुराबाट खटिएको प्रहरीले दमकल र स्थानीयबासीको सहयोगमा आगो निभाउने कार्य गरिरहेको छ ।

सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका-११ तिङनास बस्ने तिलमाया भुजेलको घरको भान्सा घरमा बिद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा उनकै छोरा शंकर भुजेलको घरमा समेत आगो फैलिएर दुवै जनाको घर, अन्नपात, लत्ताकपडा, भाडावर्तन लगायतको सामान जलेर नष्ट भएको छ ।

धनुषा क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजारस्थित संजिब चौधरीको किराना पसलमा विद्युत सर्ट भई बुधबार राति आगलागी भएको छ । आगलागी नियन्त्रणमा आएको छ भने क्षतीको विवरण हाल खुलेको छैन् ।

बिहिबार, पुष ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

भर्खरै

  • १.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • २.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ४.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ६.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ७.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ८.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.