• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

वायु प्रदूषणले बर्सेनि लिन्छ ५५ लाखको ज्यान


    Avatar photo
आइतबार, असार २४, २०८० मा प्रकाशित

वासिङ्टन (बीबीसी)- वायु प्रदूषणका कारण विश्‍वमा बर्सेनि ५५ लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। तीमध्ये आधा मृत्यु भारत र चीनमा हुने गरेको छ।

Advertisement

भारतमा वायु प्रदूषणका कारण हुने मृत्युको आँकडा १३ लाख छ भने चीनमा १६ लाख। यो तथ्यांक पनि केही वर्ष पुरानो हो, त्यसयता प्रदूषण धेरै गुणा बढिसकेको छ। ‘ग्लोबल बर्डन अफ डिजिज प्रोजेक्ट’ मार्फत् भएको शोधमा सहभागी वैज्ञानिकहरूको भनाइमा यस अध्ययनबाट केही मुलुकले वायु प्रदूषण नियन्त्रण गर्न तीव्रतर गतिमा काम गर्नु जरुरी देखिएको छ। ‘बेइजिङ या दिल्लीमा कुनै दिन तीन सय माइक्रोग्राम प्रतिक्युबिक मिटरभन्दा बढी प्रदूषित कण हुन्छन्। जबकी, २५ देखि ३५ माइक्रोग्राम मात्र सीमा हो,’ अमेरिकी शहर बोस्टनको हेल्थ इफेक्ट इन्स्टिच्युटका ड्यान ग्रिनबामले भने।

यस्ता तरल या ठोस कणसहितको सास लिँदा मुटु रोग, हृदयाघात, श्‍वासप्रश्‍वासमा समस्या र क्यान्सरसमेत हुन्छ। विकसित मुलुकहरूले केही दशकयता स्थितिमा सुधारको प्रयास नगरेका भने होइनन्। प्रदूषित हावाका कारण मृत्युको आँकडा भने विकासशील मुलुकमा चढ्दो क्रममा छ। कुपोषण, मोटोपन, रक्सी र औषधीको प्रयोग, असुरक्षित यौन सम्पर्कका कारण हुने मृत्युको तुलनामा वायु प्रदूषणका कारण हुने मृत्यु धेरै गुणा बढी छ। ग्लोबल बर्डन अफ डिजिजले वायु प्रदूषणलाई उच्च रक्तचाप, खानपिनको जोखिम र धुम्रपानपछिको खतरनाक भनेको छ।

अलग-अलग मुलुकमा प्रदूषणका कारण पनि फरक छन्। चीनमा ठूलो कारण कोइला जलाउँदा निस्किने कण हो। एक अनुमानअनुसार चीनमा त्यसको कारणबाट बर्सेनि तीन लाख ६० हजार मृत्यु हुने गरेको छ। चीनमा कोइलाको उत्सर्जनमा कटौति लक्ष्य निर्धारित छ। तर, त्यहाँ वृद्धवृद्धाको संख्या ज्यादा छ र उनीहरूमा त्यसले तत्क्षण असर गर्छ।

भारतमा खाना पकाउने र बस्तुहरूलाई तताउने काठपात, गोबर, खर, पत्करलगायत जलाउँदा उत्पन्‍न हुने कण प्रदूषणको कारण हो। भारतमा बाह्यभन्दा घरभित्रको प्रदूषणका कारण मानिसको मृत्यु बढी हुन्छ। शोधकर्ताहरूको भनाइमा पछिल्लो समय वायु प्रदूषणको जोखिम अत्यधिक बढेको देखिएको छ।

आइतबार, असार २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई सय वर्षअघि गल्तिमै भएको थियो सलाईको आविष्‍कार !
नयाँ अन्तरिक्ष केन्द्र स्थापना गर्ने फिनल्याण्डको घोषणाा
सामाजिक सञ्‍जाल ह्‍याक हुन नदिन कस्तो पासवर्ड ?
पुरानो मोबाइल बेच्दै हुनुहुन्छ ? ब्ल्याकमेलिङमा पर्नु होला !
वैज्ञानिकले फेला पारे पृथ्वीजस्तै ग्रह, जीवनको सम्भावना कति ?
नासाद्वारा सबैभन्दा टाढाको आकाशगंगा फेला पारेको दाबी

भर्खरै

  • १.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • २.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ३.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ४.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ५.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ६.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ७.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ८.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.