• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

कांग्रेस जिल्ला सभापतिमा देउवा अल्पमतमा, संस्थापनइतरको बहुमत : देउवाका २८, विपक्षका ३४ (सूचीसहित)


बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित

Advertisement

काठमाडौं- कांग्रेसको १४ महाधिवेशनअन्तर्गत हालसम्म निर्वाचित जिल्ला सभापतिहरूमा सभापति शेरबहादुर देउवा अल्पमतमा परेका छन्।

हालसम्म अधिवेशन सम्पन्न भएका ६२ जिल्लामध्ये सभापति देउवाको पक्षका २८ जना मात्र छन्। कांग्रेसभित्र विपक्षी भूमिकामा खुम्चिन बाध्य वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र उपसभापति विमलेन्द्र निधि पक्षमा ३४ जना जिल्ला सभापति निर्वाचित भएका छन्।

यस्तो छ सूची

देउवा पक्षका जिल्ला सभापति

१) गजेन्द्रप्रसाद तुम्याहाङ- ताप्लेजुङ
२) मोहनविक्रम सिंह- हुम्ला
३) पूर्णबहादुर तामाङ (कान्छाराम)- रामेछाप
४) ऐनबहादुर शाही- मुगु
५) खडक बोहरा- बझाङ
६) खमबहादुर गर्बुजा- म्याग्दी
७) शंकर गुरुङ- मनाङ
८) केशरबहादुर बिष्ट- सल्यान
९ं) दीपेन्द्र शाही- डोल्पा
१०) भीमबहादुर साउद- डडेल्धुरा
११) कर्णबहादुर शाही- जुम्ला
१२) रुपनारायण जवेगु- पाँचथर
१३) डा. टकबहादुर गुरुङ- लमजुङ
१४) नरेन्द्र बहादुर सिंह- डोटी
१५) तेजेन्द्र खनाल- ओखलढुंगा
१६) युवराज जोशी- पर्वत
१७) डम्बर खड्का- इलाम
१८) रामकृष्ण खाँण- रुपन्देही
१९) तीर्थ लामा- काभ्रे
२०) पदम बोगटी- कञ्चनपुर
२१) खड्क पोखरेल- सुर्खेत
२२) जीतप्रकाश आले- तनहुँ
२३) हिमाल कार्की- उदयपुर
२४) दुर्लभ थापा- भक्तपुर
२५) अरुणप्रकाश सिंह राठौर- बर्दिया
२६) दिनेश राई- धनकुटा
२७) जाङ्बु शेर्पा
२८) पेम्बा छिरिङ तामाङ

संस्थापनइतर समूहका सभापति

१) दीपक खड्का- संखुवासभा
२) अम्मबहादुर शाही- कालीकोट
३) बर्मा लामा- दोलखा
४) रोमी गौचन- मुस्ताङ
५) शंकर डाँगी- दाङ
६) नन्दप्रसाद न्यौपाने- गोरखा
७) रामसिंह रावल- बाजुरा
८) केशव श्रेष्ठ- अर्घाखाँची
९) विष्णुकुमार गिरी- प्युठान
१०) चतुरबहादुर चन्द- बैतडी
११) विनोद बान्तावा- भोजपुर
१२) अर्जुनबहादुर तुम्वाहाङ्फे- तेह्रथुम
१३) किशोर आचार्य- रोल्पा
१४) विष्णुकुमार राई- खोटाङ
१५) ललितसिंह बोहरा- दार्चुला
१६) राजु थापा- स्याङ्जा
१७) हिमालदत्त श्रेष्ठ- पाल्पा
१८-अर्जुनकुमार पोखरेल- पश्चिम नवलपरासी
१९) मणिराम रेग्मी- दैलेख
२०) अब्दुलकलाम- कपिलवस्तु
२२-रमेश महत- नुवाकोट
२३) कृष्ण बानियाँ (सबुज)- काठमाडौं
२४) रामनाथ अधिकारी- धादिङ
२५) खिलध्वज पन्थी- गुल्मी
२६) केशरमान रोका- रुकुम पूर्व
२७) डिगबहादुर लिम्बू- मोरङ
२८) जितेन्द्र श्रेष्ठ- ललितपुर
२९) केदार भण्डारी- सुनसरी

सिटौला समूह

१) देउमान थेबे- झापा
३) जीत शेरचन- बाग्लुङ

निधि समूह
१) किशोरदत्त बराल- कास्की

खुलिनसकेका
१) प्रेमप्रकाश ओली- रुकुम पश्चिम
२) वेदराज सिंह- जाजरकोट

बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.