• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

ट्विटरमा भारतीय मुलका सीईओ


मङ्गलबार, मङि्सर १४, २०७८ मा प्रकाशित

काठमाडौँ- माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरको नयाँ प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा भारतीय मूलका पराग अग्रवाल नियुक्त भएका छन् । सहसंस्थापक ज्याक डोर्सीले सीईओबाट राजीनामा दिएपछि अग्रवाललाई उक्त पदमा नियुक्त गरिएको हो । 

Advertisement

डोर्सीले ट्वीटमार्फत नै अग्रवाललाई सीईओमा नियुक्त गरिएको बताएका छन् । अग्रवाल आईआईटी बम्बईका ग्र्याजुएट हुन् । डोर्सीले ट्वीटमा लेखेका छन्, ‘करिब १६ वर्षसम्म कम्पनीको सहसंस्थापक, सीईओ, अध्यक्ष, कार्यकारी अध्यक्ष, कार्यकारी सीईओलगायतका भूमिका निर्वाह गरिसकेपछि मैले तय गरेँ कि मेरो छोड्ने समय आएको छ, तर किन ?’

उनले अगाडि लेखेका छन्, ‘पहिलो कारण यो कि पराग अग्रवाल अब सीईओ बनिरहेका छन् । हाम्रो कम्पनीको बोर्ड सबै विकल्प पूर्ण रूपमा नियालिसकेपछि परागलाई चयन गरेको हो । उनले कम्पनीको आवश्यकता निकै गहिराइपूर्वक बुझ्न सक्छन् । त्यसैले पनि उनी लामो समयदेखि नै मलाई मन पर्ने व्यक्तिका रूपमा रहेका छन् ।’

पराग अग्रवाल निकै उत्सुक, तार्किक, रचनात्मक, महत्वाकांक्षी, जागरुक र विनम्र रहेको भन्दै डोर्सीले प्रशंसा पनि गरेका छन् ।

त्यस्तै ब्रेट टेलर कम्पनीको अध्यक्ष बन्नका लागि पनि आफूले ट्विटरको सीईओबाट राजीनामा दिएको डोर्सीले बताएका छन् । नवनियुक्त सीईओ पराग अग्रवालले पूरा विश्वको नजर अहिले ट्विटरमा रहेको बताएका छन् ।

उनले डोर्सीसहित ट्विटर टिमलाई धन्यवाद दिँदै लेखेको पत्रमा भनेका छन्, ‘पहिलेभन्दा पनि फरक किसिमले विश्वले हामीलाई हेरिरहेको छ । कैयौं व्यक्ति अलग–अलग तरिका र विचारले हामीलाई नियालिरहेका छन् । उनीहरू हाम्रो भविष्यलाई लिएर चिन्तित छन् । यसैबाट पनि थाहा हुन्ट कि हामीले गरिरहेको काम कति महत्त्वपूर्ण छ भन्ने । आऔं विश्वलाई ट्विटरको पूरा क्षमता देखाऔं ।’

अग्रवाल सन् २०११ मा सफ्टवेयर इन्जिनियरका रूपमा ट्विटरमा आबद्ध भएका थिए । सन् २०१७ मा उनी प्रमुख प्रविधि अधिकृत बनेका थिए । ट्विटरमा आबद्ध हुनुअघि उनी माइक्रोसफ्ट, याहू र एटी एन्ड टीजस्ता कम्पनीमा पनि काम गरिसकेका थिए ।

मङ्गलबार, मङि्सर १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.