• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

ओबामाले गरेको इरान परमाणु सम्झौता पुनः ब्युँताउने प्रयासमा बाइडेन, भियनामा वार्ता हुँदै


सोमबार, मङि्सर १३, २०७८ मा प्रकाशित

Advertisement

भियना- तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१५ मा इरानसँग परमाणु सम्झौता गरे । दोस्रो कार्यकाल सम्पन्न गरेर ओबामा पदबाट बाहिरिए । उनीपछि राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले उक्त सम्झौता रद्द गरिदिए । वर्तमान राष्ट्रपति जो बाइडेन सम्झौतालाई पुनः ब्युँताउने प्रयासमा लागिपरेका छन् ।

सोही प्रयासस्वरूप स्विजरल्यान्डको भियनामा सोमबार वार्ता हुँदैन । तथापि, इरानको रुखो व्यवहार कायम रहँदा पश्चिमा मुलुकको चिन्ता बढ्दो छ ।

कूटनीतिज्ञहरूको भनाइमा उक्त सम्झौता फेरि बहाल गर्ने समय कम छ । सन् २०१८ मा ट्रम्पले सम्झौता रद्द गरेर इरानलाई निराश बनाएका थिए । सम्झौता रद्द गर्ने ट्रम्पको निर्णयप्रति त्यसमा सहभागी मुलुकहरू बेलायत, चीन, फ्रान्स, जर्मनी र रुस पनि असहमत थिए ।

सम्झौतालाई पुनः ब्युँताउने प्रयासस्वरूप गत अप्रिलमा ६ पटक अप्रत्यक्ष वार्ता भएको थियो । गत ३ अगस्टमा इरानका राष्ट्रपतिका रूपमा कट्टरपन्थी नेता मौलवी इब्राहिम रइसी चयन भएपछि पुनः संवाद शुरु भएको हो ।

तथापि, वार्तामा सामेल इरानी टिमको मागलाई अमेरिका र युरोपका कूटनीतिज्ञहरूले अवास्तविक मान्दै आएका छन् ।

वार्तामा सहभागी एक इरानी अधिकारी भने त्यस्तो मान्दैनन् । भन्छन्, ‘हाम्रो माग विलकुल स्पष्ट छ । खाली यो सम्झौतालाई पुनर्जीवित गर्न चाहन्छन् कि चाहँदैनन् भन्नेमा अमेरिका स्पष्ट हुनु जरुरी छ । सम्झौतालाई अमेरिकाले नै छाडेको हो । र, उसैले यसमा फर्किनु जरुरी छ । त्यसका लागि सबै प्रतिबन्ध हटाउनुपर्नेछ ।’

सन् २०१७ पछि अमेरिका र युरोपियन युनियनले लगाएका सबै प्रतिबन्ध हटाउनुपर्ने माग इरानको छ । जसमा, परमाणु कार्यक्रमबाहेकका प्रतिबन्ध पनि छन् ।

सोमबार, मङि्सर १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.