• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

जेनर इन्स्टिच्युटले घोषणा गर्‍यो ‘कोभिड इन्नोभेसन हिरोज्’


सोमबार, मङि्सर १३, २०७८ मा प्रकाशित

Advertisement

लन्डन- अक्सफोर्ड विश्वविद्यालयको जेनर इन्स्टिच्युटले ‘कोभिड इन्नोभेसन हिरोज्’को सूची सार्वजनिक गरेको छ ।

अक्सफोर्डसायरको कोभिड हिरोज् कार्यक्रममा प्रविधिको उच्च प्रयोग र चिकित्सकीय आविष्कारका लागि ‘कोभिड हिरोज्’लाई पुरस्कृत गरिएको हो । उक्त सूचीमा परेकाहरूले एस्ट्राजेनेकासँग मिलेर छोटो समयमा कोभिड-१९ को खोप पत्ता लगाएका थिए । त्यसलाई विकसित गरेर छोटै समयमा क्लिनिकल परीक्षण र खोपलाई मानवीय प्रयोगमा लगाउन अविश्वसनीय काम गरी संसारभरका मानिसको ज्यान बचाउन मद्दत पुर्‍याएका थिए ।

अवार्ड प्राप्त गरेका प्राध्यापक तथा जेनर इन्स्टिच्युटका निर्देशक एड्रियन हिल र भ्याक्सिनोलोजीका प्राध्यापक लक्ष्मी मित्तलले भने, ‘कोभिड–१९ खोपको रेस्पोन्सले शिक्षा र उद्योगबीच सेतुको काम गरेको छ ।’

आधुनिक संसारमा कोभिड-१९ महामारीविरुद्ध भएको खोपको विकासले उत्कृष्ट आविष्कारको उदाहरण पस्किएको उनीहरूको भनाइ छ ।

उनीहरू बाहेक पुरस्कार प्राप्त गर्नेमा अक्सफोर्डसायरस्थित कम्पनी र संगठनहरू छन्, जसले महामारीको चुनौति सामना गर्न उत्कृष्ट योगदान दिएका छन् ।

अक्सफोर्ड ट्रस्ट र भेन्चरफेस्ट अक्सफोर्डको बोर्डद्वारा पुरस्कारको छनोट गरिएको थियो । अक्सफोर्डसायरका हाई सेरिफ इमाम मोनावर हुसेनले पुरस्कृतहरूलाई सम्मान गरेका छन् ।

उद्योगीहरू सर मार्टिन र लेडी अड्रेवुडले सन् १९८५ मा ‘द अक्सफोर्ड ट्रस्ट’ स्थापना गरेका थिए । यस्तै, सन् २००५ मा अक्सफोर्ड ट्रस्ट अवार्ड स्थापना भएको हो ।

सोमबार, मङि्सर १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.