• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : कुम्भ- जोश जाँगर, सिंह- अनाज प्राप्ति

शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित

मेष- नयाँ काम थालनी गर्ने समय छैन। आजको दिन सामाजिक र परोपकारका काममा मन जाला। आर्थिक लाभ हुने योग छ।

Advertisement

वृष- दाम्पत्य जीवन सुखमय रहला। प्रणय प्रसंगका लागि श्रेष्‍ठ समय छ। नजिकको लाभदायक यात्रा हुन सक्छ। आर्थिक कारोबार राम्रो रहला।

मिथुन- आजको दिन टाढिएका साथीभाइसँग भेटघाट होला। अपेक्षा नगरिएको काम बन्‍नाले मन प्रशन्‍न रहला। व्यापार, व्यवसायबाट लाभ हासिल होला। मिष्‍ठान्‍न भोजन हुन सक्छ।

कर्कट- वादविवाद हुन सक्ने भएकाले बोल्दा सावधानी अपनाउनु उत्तम हुनेछ। खानपानमा ध्यान नदिए स्वास्थ्य बिग्रिन सक्छ। आजको दिन सजगता अपनाउनु उत्तम हुनेछ।

सिंह- आजको दिन अनाज प्राप्ति हुन सक्छ। समस्यामा साथ दिने इष्‍टमित्र भेटिएलान्। आज आकस्मिक धनलाभ पनि हुन सक्छ। दिन रमाइलोसँग बित्‍न सक्छ।

कन्या- डुबेको धन उठ्दा मनमा सन्तोष प्राप्त होला। नजिकको यात्राको योग पनि छ। एकपछि अर्को काममा सफलता प्राप्त होला।

तुला- आज रमाइलो यात्रा हुन सक्छ। घरमा भने पाहुनाले सताउन सक्छन्। आकस्मिक धनलाभ हुन सक्छ। खासगरी, कृषि कार्य लाभदायक रहला।

वृश्‍चिक- सहयोगीले पूर्ण साथ दिने छन्। स-साना कामले अल्झाउन सक्छन्। स्वास्थ्य बिग्रिनाले अनावश्यक खर्च हुन सक्छ।

धनु- अपेक्षा गरिएको काम सहजै सम्पादन हुन सक्छ। खानपानमा विशेष सावधानी आवश्यक छ। मनमा द्विविधा नलिई अगाडि बढ्नु होला। धोकेबाजहरूबाट भने सावधानी अपनाउनु उत्तम हुनेछ।

मकर- परिवारजनसँगको भेटले मन हर्षित हुनेछ। धर्मकर्ममा मन जाला। आम्दानीका नयाँ-नयाँ स्रोत पत्ता लाग्‍नाले मनमा सन्तोष उत्पन्‍न होला।

कुम्भ- व्यापार, व्यवसाय लाभदायक रहलान्। पारिवारिक सुख प्राप्त होला। आम्दानी बढ्ने योग छ। काम गर्ने जोश जाँगर बढेको छ, त्यसलाई कायम राख्नु होला।

मीन- काममा अवरोध सिर्जना गर्नेहरूसँग सजग रहेर अगाडि बढ्नु होला। कसैमाथि अनावश्यक विश्‍वास नगर्नु उत्तम हुनेछ। किनकि, नजिक बनेर धोका दिनेहरू सक्रिय छन्।

शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

भर्खरै

  • १.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • २.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ४.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ६.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ७.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ८.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.