• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

लामो तैनाथीपछि अमेरिकी विमानवाहक लिङ्कन घर फर्कंदै

किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु

भोटेकोशी बाढीः मध्यविन्दुका दुई वडाका १२ जना बेपत्ता

सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

लोकप्रिय समाचार

  • १. बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • २. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • ३. राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

  • ४. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ५. राशिफल : कन्या- काम बन्‍ने, वृश्‍चिक- पराक्रम बढ्ने

  • ६. बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

  • ७. राशिफल : कर्कट- साधन प्राप्ति, वृश्‍चिक- अचानक उपहार

  • ८. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ९. राशिफल : कन्या- कीर्तिमान, तुला- आतिथ्य सत्कार

  • १०. राशिफल : मकर- पुरुषार्थ, कुम्भ- उचित प्रतिफल

मन्त्री र सचिवलाई नासुहरूको एसएमएस- हाम्रो आँशु देख्नुभएन?

आइतबार, चैत १९, २०७९ मा प्रकाशित

काठमाडौं- देशभरका नायब सुब्बाहरूले अहिले बिहान १० देखि ११ बजेसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करलाई धमाधम एसएमएस पठाइरहेका छन्।

Advertisement

मन्त्रालयले तयार पारेर सहमतिका लागि अर्थ तथा कानून मन्त्रालय पठाइएको संघीय निजामती सेवा विधेयकको मस्यौदामा आफूहरूले उठाएका विषय सम्बोधन नभएको बताउँदै उनीहरूले मन्त्री र सचिवलाई विरोधस्वरुप एसएमएस पठाएका हुन्।

यस्तो छ एसएमएस

माननीय मन्त्रीज्यू !

‘नासुका आँशु’ देख्नु भएन?
तपाईंको ऐन हामीलाई स्वीकार्य छैन !

  • पाँच वर्ष सेवा अवधि भएका कर्मचारीलाई १ तह र १० वर्षभन्दा बढी सेवा अवधि भएका कर्मचारीलाई २ तह वृद्धि गरियोस् !
  • तोकिएको सेवा अवधि र शैक्षिक योग्यता भएका राजपत्र अनंकित कर्मचारीलाई सहसचिव (एघारौं) र उपसचिव(नवौं) तहको खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने कानूनी व्यवस्था होस् !
  • अधिकृत छैटौं तहको पदपूर्तिमा
    ५० % खुल्ला
    ४०% बढुवा
    १०% आन्तरिक प्रतिस्पर्धाको व्यवस्था होस् !
  • सेवा प्रवेशको लागि चौथो, छैटौं, नवौं र एघारौं तहलाई प्रवेश विन्दु कायम गरियोस् !
  • सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य बनाइयोस् !

आइतबार, चैत १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै
लामो तैनाथीपछि अमेरिकी विमानवाहक लिङ्कन घर फर्कंदै
किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु
भोटेकोशी बाढीः मध्यविन्दुका दुई वडाका १२ जना बेपत्ता

भर्खरै

  • १.
    भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

  • २.
    ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

  • ३.
    मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

  • ४.
    लामो तैनाथीपछि अमेरिकी विमानवाहक लिङ्कन घर फर्कंदै

  • ५.
    किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः मध्यविन्दुका दुई वडाका १२ जना बेपत्ता

  • ७.
    सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

  • ८.
    बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.