• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फिलिपिन्समा फेरीमा भीषण आगलागीः मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ८. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

इमरान खानकी पूर्वपत्नी रेहम खानले गरिन् तेस्रो विवाह, को हुन् नयाँ श्रीमान् ?

शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित

काठमाडौं- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी रेहम खानले तेस्रो विवाह गरेकी छिन् ।

Advertisement

रेहम खानले सामाजिक सञ्जालमार्फत आफ्नो विवाहको घोषणा गरेकी हुन् । उनले ट्वीटरमा श्रीमानको हात समातेको तस्विर सेयर गरेकी छिन् । यो तस्बिरको क्याप्सनमा ‘जस्ट म्यारिड’ लेखिएको छ ।

विवाह शुक्रबार भएको बताइएको छ । रेहम खान पाकिस्तानी बेलायती पत्रकार हुन् र यसअघि उनको विवाह इमरान खानसँग भएको थियो जुन लामो समय टिक्न सकेन । रेहम खानका नयाँ पतिको नाम मिर्जा बिलाल बेग हो ।

रेहम खानको पहिलो विवाह पाकिस्तानी मनोवैज्ञानिक एजाज रहमानसँग भएको थियो । सन् २००५ मा पहिलो पटक सम्बन्धविच्छेद गरेपछि रेहम खानले सन् २०१४ मा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानसँग विवाह गरिन् ।

यो विवाह पनि लामो समय टिक्न सकेन र सन् २०१५ मा दुवैको सम्बन्धविच्छेद भयो । यो असफल विवाहपछि पनि रेहम खानले पाकिस्तानी युट्युब कार्यक्रममा आफू तेस्रो विवाह गर्न तयार रहेको बताएकी थिइन् ।

रेहम खानका पति मिर्जा बिलाल बेग पनि पत्रकार हुन् ।

शोमा जब रेहम खानलाई उनको विवाहको योजनाको बारेमा सोध्दा उनी आफ्नो प्रेमको खोजी गर्न र एकपटक पुनः विवाह गर्न तयार भएको बताएकी थिइन् । रेहम खान धेरैजसो इमरान खानलाई हमला गर्ने गर्छिन् । रेहम खानले अमेरिकामा आमा–बुवाको उपस्थितीमा विवाह गरेको बताइन्छ । रेहम खानका पिता बिलाल बेग पनि एक पत्रकार हुन् र एक च्यानलमा काम गर्छन् ।

विवाहको पहिरनमा रेहम असाध्यै सुन्दर देखिएकी थिइन् । उनले इन्स्टाग्राममा आफ्नो विवाहको घोषणा गरिन् र आफ्ना नयाँ श्रीमानलाई चिनाइन् । रेहम खानले यो विवाह यस्तो समयमा गरेका हुन् जब उनका पूर्व श्रीमान् इमरान खान सेक्स अडियो लिक भएका कारण विवादमा छन् । इमरान खानका तीन अडियो लिक भएका छन् । यसमा उनी अश्लील कुरा गरिरहेका छन् ।

शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्समा फेरीमा भीषण आगलागीः मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता
जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

भर्खरै

  • १.
    फिलिपिन्समा फेरीमा भीषण आगलागीः मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता

  • २.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३.
    जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ

  • ४.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ७.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.